Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्वाचन आयोगद्वारा फागुन २१ को प्रतिनिधिसभा चुनाव तयारी तीव्र, राजनीतिक दलसँग छलफल

दोभानचौर खबर by दोभानचौर खबर
October 16, 2025
in राजनीति
0
निर्वाचन आयोगद्वारा फागुन २१ को प्रतिनिधिसभा चुनाव तयारी तीव्र, राजनीतिक दलसँग छलफल
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्नका लागि तयारी तीव्र पारेको छ। आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेपछि तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न राजनीतिक दलहरुसँग आज छलफल गरेको हो।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा (एकीकृत समाजवादी), मधेशवादी दललगायतका प्रमुख दलका प्रतिनिधिहरू सहभागी थिए। यसअघि राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दलका शीर्ष नेताहरूसँग पनि परामर्श भएको थियो।

माओवादी केन्द्र र नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने तयारी जनाइसकेका छन्। तर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा अघि सारेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निष्पक्ष र समयमै निर्वाचन गराउन नसक्ने अडान लिएका छन्।

Previous Post

पेट्रोलको मूल्य घट्यो

Next Post

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

RelatedPosts

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण
राजनीति

राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण

April 8, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

April 6, 2026
प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित

April 5, 2026
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
राजनीति

सुशासन र पारदर्शितामा सांसदहरूको जोड

April 5, 2026
Next Post
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार