Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

दोभानचौर खबर by दोभानचौर खबर
August 7, 2026
in दाेभानचाैर आज, राजनीति
0
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
28
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले नेतृत्वको कार्यशैलीमा सुधार नगरे जनविश्वास पुनः स्थापित गर्न कठिन हुने बताएका छन्।
नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकले नेतृत्वप्रति विश्वास नगरेको यथार्थ स्वीकार गर्दै अब नेतृत्व आफैँ सुध्रिनुपर्ने बताए।
उनले खर्चिलो र भड्किलो जीवनशैलीले नागरिकमा निराशा बढाएको उल्लेख गर्दै नेतृत्व स्वयं उत्पादनमूलक कार्यमा संलग्न हुनुपर्ने धारणा राखे। राजनीति जनतासँग जोडिएर अघि बढ्नुपर्ने भन्दै उनले जनताले नेतृत्व खोज्ने होइन, नेतृत्व नै जनतामाझ पुग्नुपर्छ, त्यसपछि मात्रै विश्वास बढ्छ , भने।
महासचिव पोखरेलले युवाले पार्टीलाई अस्वीकार नगरेको, तर वर्तमान देखे पनि भविष्य नदेखेकाले पार्टीले युवामा आशा र भविष्यको भरोसा जगाउने काम गर्नुपर्ने बताए।
कार्यक्रममा एमालेका जिल्ला इन्चार्ज माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश कमिटी सदस्यहरू तथा पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरीयाले पार्टी कार्यालय विचार, संगठन र कार्यकर्तालाई एकताबद्ध गर्ने केन्द्रका रूपमा रहने उल्लेख गर्दै भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

Previous Post

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

Next Post

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार