Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

दोभानचौर खबर by दोभानचौर खबर
November 11, 2025
in राजनीति
0
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बिहान ११ः३० बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी राजनीतिक रणनीतिबारे छलफल हुने जनाइएको छ।

कांग्रेसले करिब एक महिनादेखि महाधिवेशनको मिति निर्धारणका विषयमा निरन्तर छलफल गरिरहेको भए पनि नेताहरूबीचको फरक धारणा कारण अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

संस्थापन पक्षका नेताहरूले आगामी निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन् भने संस्थापन इतर समूहले भने महाधिवेशन सम्पन्न गरेरै चुनावमा जानुपर्ने अडान लिएका छन्। पार्टीभित्र संसद् पुनर्स्थापना र पुस वा वैशाखमा महाधिवेशन गर्ने विकल्पसमेत चर्चामा रहेको बताइएको छ।

यससँगै, भदौ २७ गते सरकारले गरेको संसद् विघटनविरुद्ध दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेकै बेला कांग्रेसका केही सांसदहरूले हस्ताक्षर अभियानको तयारीसमेत तीव्र बनाएका छन्।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मंसिरदेखि सकिँदै जाँदा पार्टीभित्र गुट–उपगुट सक्रिय बनेका छन् र कार्यसमिति बैठकले कुनै ठोस निष्कर्ष निकाल्न नसकेको अवस्था रहेको छ।

Previous Post

निर्वाचनबारे कुनै द्विविधा छैन, अलमल केवल अधिवेशनका विषयमा मात्र:गगन थापा

Next Post

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

RelatedPosts

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार