Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमण प्रयास

दोभानचौर खबर by दोभानचौर खबर
November 23, 2025
in राजनीति
0
विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमण प्रयास
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर: नेकपा (एमाले) नेता महेश बस्नेतमाथि आइतबार विराटनगरमा आक्रमणको प्रयास भएको छ। सुनसरीको इटहरीमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका बस्नेतमाथि विमानस्थल बाहिर रातो रङ छ्यापेर आक्रमण गर्ने कोशिश गरिएको हो।

बस्नेत चढेको गाडीलाई लक्षित गर्दै रङ हानिएको र त्यसपछि उनको विरोधमा नाराबाजी गरिएको प्रहरीले जनाएको छ। सुरक्षा चुनौतीका कारण बस्नेतको भ्रमण गोप्य रूपमा राखिएको थियो। विराटनगर विमानस्थलमा अवतरण भएको केहीबेरमै उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा घेरामा राखेर सर्वसाधारण निकासबाट स्कर्टिङ गर्दै गन्तव्यतर्फ लगिएको थियो।

तर कडा सुरक्षा प्रबन्धका बीच पनि बस्नेतमाथि आक्रमणको प्रयास भएको हो। उनी राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशद्वारा इटहरीमा आयोजित ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद’ कार्यक्रमलाई सम्बोधन गर्न आएका थिए। उनीसँगै एमाले नेता भानुभक्त ढकाल पनि विराटनगर आएका छन्।

आक्रमणमा संलग्न रहेको आरोपमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा बस्नेत सुरक्षित छन्।

Previous Post

लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्य : राष्ट्रपति

Next Post

कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा दल दर्ता

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिपी स्मृति भवनमा बस्दै

कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा दल दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार