Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कांग्रेस एकतामा असर पर्ने गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल

दोभानचौर खबर by दोभानचौर खबर
January 12, 2026
in राजनीति
0
कांग्रेस एकतामा असर पर्ने गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल
10
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले पार्टी एकतामा नकारात्मक असर पर्ने कुनै पनि गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरहरूलाई आग्रह गरेका छन्।

सोमबार एक अपिल जारी गर्दै कार्यवाहक सभापति खड्काले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउन सबै पक्षलाई संयम र जिम्मेवारी देखाउन आग्रह गरेका हुन्। अपिलमा उनले पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि कार्य नगर्न सबैसँग हार्दिक अनुरोध गरेका छन् ।

कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै उनले पार्टीको काँधमा फेरि एकपटक ऐतिहासिक जिम्मेवारी आएको बताए। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि आगामी २०८३ साल वैशाखमा पार्टीको १५औँ महाधिवेशन हुने र त्यसबाट नीतिगत सुधार तथा नेतृत्वको सहज परिवर्तन सुनिश्चित हुने अवस्था रहेको उनले स्मरण गराए।

कार्यवाहक सभापति खड्काले हालको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानका रूपमा सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए। उनले कांग्रेसका सबै सदस्य, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी तथा सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र सहयोगी सबैले देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र देखिएका असहज अवस्थाको अन्त्य गर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

Previous Post

आज अपराह्न ४ बजेसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

Next Post

कांग्रेस विशेष महाधिवेशनमा मनोनयन शुल्क तोकियो

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
कांग्रेस विशेष महाधिवेशनमा मनोनयन शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनमा मनोनयन शुल्क तोकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार