Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

Samjhana Gautam by Samjhana Gautam
May 12, 2026
in दाेभानचाैर आज
0
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: समकालीन नेपाली गजल क्षेत्रमा नयाँ भाव र संवेदनासहित ‘अँगालो भित्र’ बोलको गजल सार्वजनिक भएको छ। गजलकार सरोज संगम रावलको शब्द रहेको उक्त गजलमा लोकप्रिय गायक विश्व नेपाली र गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर रहेको छ।

गजलमा संगीत स्वयं बबिना भट्टराईले भरेकी हुन् भने एरेन्ज साहस शाक्यले गरेका छन्। गजल बबिना भट्टराईको आधिकारिक युट्युब च्यानल ‘Babina Bhattarai’ मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा गायक विश्व नेपाली र बबिना भट्टराई स्वयं फिचर्ड छन्। सरोज बुढाथोकीको श्रृङ्गार रहेको भिडियोको निर्देशन केशव राज भट्टले गरेका हुन्।

प्रेम, आत्मीयता र भावनात्मक शान्तिको गहिरो अनुभूति बोकेको गजल ‘अँगालो भित्र’ सार्वजनिक भएको हो। गजलकार सरोज संगम रावलको शब्दमा तयार भएको यस गजलले प्रेमलाई केवल सम्बन्ध नभई जीवनको सम्पूर्ण अर्थका रूपमा चित्रण गरेको छ।

गजलका शेरहरूमा प्रिय व्यक्तिको अँगालोलाई आश्रय, शान्ति र आत्मविस्मृतिको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। “दुनिया भुलेर आए तिम्रो अँगालो भित्र” जस्ता पंक्तिहरूले प्रेमको गहिराइलाई मार्मिक रूपमा उजागर गरेका छन्।

बबिना भट्टराईकै संगीत संयोजनमा तयार भएको यस गजलमा मृदु र भावनात्मक धुनले शब्दको भावलाई अझ जीवन्त बनाएको छ।

सरल र भावनात्मक प्रस्तुतिले गजलको आत्मीयता र प्रेमभावलाई दृश्यात्मक रूपमा प्रभावकारी बनाएको देखिन्छ।

निर्माताहरूका अनुसार गजल ‘अँगालो भित्र’ प्रेमको शान्ति, समर्पण र आत्मिक पूर्णताको भाव बोकेको एक भावनात्मक सिर्जना हो, जसले श्रोतालाई गहिरो अनुभूतिमा डुबाउने अपेक्षा गरिएको छ।

गजलकार सरोज संगम रावलको ‘अँगालो भित्र’ तेस्रो गजल गित हो।

Previous Post

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

Next Post

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

RelatedPosts

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार