Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सरकार भन्दा प्रतिपक्ष झन बलियो छ: रवि लामिछानेको

दोभानचौर खबर by दोभानचौर खबर
August 23, 2026
in राजनीति
0
सरकार भन्दा प्रतिपक्ष झन बलियो छ: रवि लामिछानेको
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले वर्तमान सरकारभन्दा प्रतिपक्ष राजनीतिक रूपमा अझ बलियो रहेको दाबी गरेका छन्।

नीति, संगठन तथा नेतृत्वसम्बन्धी कार्यशालामा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै लामिछानेले रास्वपाले आफ्नो राजनीतिक गतिविधिलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने बताएका हुन्। उनले सरकारका कामकारबाहीबारे जनतालाई जानकारी गराउन बस्ती–बस्तीमा पुग्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरे।

लामिछानेले स्थानीय तहमा पार्टीको उपस्थिति बलियो बनाउन नसके राजनीतिक रूपमा पछि पर्ने चेतावनीसमेत दिए। उनले भने, “स्थानीय सरकारमा हामीले बलियो उपस्थिति बनाउन सकेनौं भने धेरै कुरामा हामी पछि पर्छौं। अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्ष झन् बलियो छ। बलियो प्रतिपक्षलाई राजनीतिक तवरले काम गर्न सकेनौं भने त्यसले अर्कै ठाउँमा लिएर जान्छ।”

सुशासनको मुद्दालाई प्राथमिकतामा राख्दै आएको रास्वपाले अनियमितताका विषयमा निरन्तर प्रश्न उठाउँदै आएको उनले बताए। यद्यपि, प्रश्न उठाउने काम मात्र पर्याप्त नहुने उनको भनाइ थियो।

लामिछानेले आफू मधेश जाने तयारीमा रहेको जानकारी दिँदै केन्द्रीय सदस्यहरूलाई विभिन्न जिम्मेवारी दिएर गाउँ–गाउँमा परिचालन गर्ने बताए। उनका अनुसार पार्टीको संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष संवादलाई समेत प्राथमिकता दिइनेछ।

Previous Post

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

Next Post

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

RelatedPosts

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

पार्टीको विधान विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको चेतावनी

August 21, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
Next Post
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार