Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै

दोभानचौर खबर by दोभानचौर खबर
December 1, 2021
in राजनीति, कर्णाली प्रदेश
0
कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शाहीले मंगलबारको प्रदेश सभाको बैठकमा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले अधिवेशनका कारण सहभागि नभए पछि विषय सूचि प्रवेश गरेर आजको लागि बैठक स्थगित भएको थियो । आजको बैठकमा एमालेका प्रदेशसभा सदस्यहरु उपस्थित हुनेछन् ।

नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनमा शाहीको नेतृत्वमा सरकार बनेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन १८ जना प्रदेशसभा सदस्य भए पुग्छ । तर उनलाई २१ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । कर्णाली प्रदेशसभामा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यस मध्य एमालेका १३, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका छ र समाजवादीका तीन जना प्रदेश सभा सदस्य रहेका छन् । राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

Previous Post

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट नियुक्त

Next Post

सुर्खेत-दैलेख सडक एक महिनासम्म अवरुद्ध हुने

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
Next Post
सुर्खेत-दैलेख सडक एक महिनासम्म अवरुद्ध हुने

सुर्खेत-दैलेख सडक एक महिनासम्म अवरुद्ध हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार