Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुर्खेत-दैलेख सडक एक महिनासम्म अवरुद्ध हुने

दोभानचौर खबर by दोभानचौर खबर
December 1, 2021
in कर्णाली प्रदेश
0
सुर्खेत-दैलेख सडक एक महिनासम्म अवरुद्ध हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । सुर्खेत-दैलेख सडक एक महिनासम्म अवरुद्ध हुने दैलेख जिल्ला प्रशासनले जनाएको छ। यहि बुधबार अर्थात मंसिर १५ देखि पौष १५ गतेसम्म सडक अवरुद्ध हुने भएको हो ।

दैलेख–सुर्खेत सडक खण्ड अन्तरगत गुराँस गाउँपालिकाको गाईबान्ना (घाम ताप्ने) भिरमा चट्टान कटान गरेर सडक फराकिलो गर्नुपर्ने भएकोले सडक अवरुद्ध गराउन लागीएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको हो।

कार्यालयका अनुसार यस अवधिमा साना सवारी साधन (जिप, कार र मोटरसाइकल) आउ–जाउ हुन पाउने छन भने अन्य यात्रुवाहक र मालबाहक सवारी साधनहरुका लागी सडक पुर्णरुपमा बन्द रहने छ। जिल्ला प्रशासन कार्यालय दैलेखले यस सडक बन्द अवधिभर यात्रुवाहक र मालबाहक सवारी साधनहरुलाई सुर्खेतदेखि बांगेसिमल, तल्लो डुंगेश्वर हुँदै माथिल्लो डुंगेश्वर सडक खण्ड प्रयोग गर्न कार्यालयले संबन्धित सबैलाई पत्राचार गरीसकिएको जनाएको छ ।

Previous Post

कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै

Next Post

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटनाः दुई जनाको मृत्यू ।

Next Post
जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटनाः दुई जनाको मृत्यू ।

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटनाः दुई जनाको मृत्यू ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार