Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दुर्गाप्रसाद तिम्सिनालाइ कलकत्ताको उच्च अदालतले भारु पाँच लाख क्षतिपुर्ति दिन आदेश

दोभानचौर खबर by दोभानचौर खबर
December 9, 2021
in दाेभानचाैर आज, समाज
0
durga prasad timsina
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतकाे जेलमा आफ्नाे ४० बर्ष बिताएका द्रुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) ले निर्दाेष हुदाहुदै कैदी जिवन बिताउनु परेकाेमा यसकाे क्षतिपुर्ति स्वरुप आठ लाख ( भारु पाँच लाख ) रुपैयाँ पाउने भएका छन्।

भारतको जेलमा निर्दाेष हुदाहुदै पनि ४० वर्ष कैदी जिवन बिताएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको हाे।

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल आठ लाख ( भारु पाँच लाख ) रुपैयाँ जम्मा गर्न आदेश दिएको हो ।

उच्च अदालतले ७ डिसेम्बर (मंसिर २१ गते) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा आठ लाख ( भारु पाँच लाख ) रुपैयाँ पठाउन आदेश दिएको छ ।’

अबको ६ साताभित्र कलकत्ता सरकारले दुर्गाप्रसाद तिम्सिनाकै खातामा रकम जम्मा गर्नुे छ र उनको बैंक खाता नभए, उनको नजिकको नातेदारको खातामा रकम पठाउने छ ।

दुर्गाप्रसाद १९ वर्षको हुँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए । आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।

Previous Post

भारतकाे तमिलनाडूको कुन्नुर नजिकै हेलिकोप्टर दुर्घटना, भारतिय चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सहित १३ जनाकाे मृत्यू ।

Next Post

नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन हुन्छ । -प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ।

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन हुन्छ । -प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ।

नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन हुन्छ । -प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार