Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

दोभानचौर खबर by दोभानचौर खबर
January 11, 2022
in राजनीति, दाेभानचाैर आज, समाज
0
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण भएको छ । पुष २७ गते आज ३०० औ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको शालिकमा माल्यार्पण गर्नु भएको हो ।

पुर्वराजा सिंहदरवार अगाडी पुग्दा ठूलो संख्यामा पूर्वराजाका समर्थक पनि जम्मा भएका थिए, समर्थकले गणतन्त्र मुर्दावादको नारा लगाएका थिए ।

पूर्वराजाले भने कुनैपनि विषयमा केहि प्रतिक्रिया भने दिनु भएन। माल्यार्पणको काम सकेर कुनै प्रतिक्रिया नदियरै त्यहाबाट उहा निस्कनु भएको हो ।

यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले लगायत विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भईसकेका छन् ।

Previous Post

इसेवाले नेपालमै पहिलोपटक सेक्युर्ड ट्रान्सफर सेवा उपलब्ध

Next Post

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
Next Post
माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार