Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्वाचन आयोगले सिफारिस मितिमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ – केपी शर्मा ओली

दोभानचौर खबर by दोभानचौर खबर
February 2, 2022
in राजनीति, दाेभानचाैर आज
0
kp sharma oli
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने केपी शर्मा ओलीले बताएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पुर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ गतेमा नै सरकारले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

काठमाडौंको एक कार्यक्रममा उनले बोल्दै निर्वाचन आयोगले सिफारिस गरेको गरेको मितिमा चुनावको घोषणा गर्नु र निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको बताए । अहिलेको सत्तारुढ गठबन्धन सत्ता स्वार्थमा केन्द्रित भएको र चुनावलाई संविधान र कानुन विपरीत आफुखुशी उपयोग गर्न खोजेको ओलीले आरोप समेत लगाएका छन् ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने विभिन्न चरण उपचरण गर्न नहुने बताएका छन् । उनले चरण चरणमा गर्ने हो भने यही फागुन देखि गर्नुपर्दछ ।

‘निर्वाचन आयोगले सिफारिस गरेको मितिमा निर्वाचन गर्नैपर्ने हुन्छ । यो सरकारको स्वेईच्छाको विषय नभएको र यो कुरा संवैधानिक, कानुनी र लोकतान्त्रिक बाध्यता हो । यो सरकारको कर्तव्य पनि हो’ उनले भने, औपचारिताका लागी दिन तोक्ने अधिकार मात्र हो सरकारको हो।’

यस अघि नै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सिफारिस गरिसकेको छन् । सरकारले भने निर्वाचन आयोगले सिफारिस गरेको दिनमा स्थानीय तहको निर्वाचनको गर्नका लागी मिति तोक्न आनाकानी गरिरहेको पनि ओलीले टिप्पणी गरेका छन् ।

Previous Post

पछिल्लो २४ घण्टामा पाँच हजारभन्दा बढी सङ्क्रमित, आठ हजार बढी संप्रमण मुक्त

Next Post

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
Next Post

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार