Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कविता – मोडिएको गन्तव्य

दोभानचौर खबर by दोभानचौर खबर
March 29, 2022
in कविता, कला/साहित्य
0
tara shrestha
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नखोज मेरा पदचापहरु
मैले बाटो मोडिसकेँ
एक्लै गन्तब्य चुम्ने
बाचा गरिसकेँ
हिड्दै जाँदा ठोकिएलान्
कतै मेरा पाइलाहरु,
रोकिएलान् थकानले,
मैले फेर्ने सासहरु
अडिने छैन अब,
मैले टेक्ने सम्भावनाका
कदमहरु ।

नखोज मलाई ती पत्थरहरुमा
मैले स्वरुप बदलिसकेँ
सूर्यको तातो राप,
हावाहुरीको ठक्कर खाइसकेँ
छेनी र हथौडाका चोटहरु त कति कति रु
सबै मैले सहिसकेँ
अनि सिल्पीको आकार
सहस्र स्वीकार गरिसकेँ
रहिन म त्यो पाषण अब,
तिमीले पुज्ने भगवान्
शायद मैले बन्नुपर्छ अब ।

नखोज मलाई अब,
यी चिसा पवनहरुमा,
मैले उड्दै गगन चुम्नु छ ।
मडारिने कालो बादल बन्दै,
छिन भर मै बर्सिनु छ ।
कतै बाढी बनेर फाल हान्नुपर्ला,
कतै भिर पाखा बगाउनुपर्ला,
तल !
तल !!
समुद्रमा मिलेँ भने,
तिमीलाई दिन सक्ने,
शीतल मोती बनूँला ।

Tags: कविता
Previous Post

कविता – नारी

Next Post

ओलीले बुधबार पार्टीका स्थानीय तहका अध्यक्षहरूलाई सम्बोधन गर्ने

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
Next Post
सरकार बनाउँदा सट्टापट्टा भएको स्पष्ट देखियो : ओली

ओलीले बुधबार पार्टीका स्थानीय तहका अध्यक्षहरूलाई सम्बोधन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार