Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको पहिलो चरणको कार्यक्रम सम्पन्न दोस्रो चरणको आज बाट सुरु

दोभानचौर खबर by दोभानचौर खबर
November 3, 2022
in राजनीति
0
रामेछाप प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको पहिलो चरणको कार्यक्रम सम्पन्न दोस्रो  चरणको आज बाट सुरु
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको पहिलो चरणको कार्यक्रम सम्पन्न
रामेछाप– रामेछाप प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनले पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । असोज ३१ गते देखि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा सुरु गरेको वडा स्तरीय सभा तथा मतदाता भेटघाट कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
रामेछाप प्रदेश सभा (ख) को मन्थली नगरपालिका वडा नं ८ चिसापानीबाट सुरु भएको अभियान मन्थली नगरपालिका वडा नं ७ भटौली आइपुगेर सम्पन्न भएको हो । वडा स्तरीय सभा तथा मतदाता भेटघाट कार्यक्रममा माओवादीबाट प्रदेश सभा सदस्यको उम्मेद्वार रहेका युबराज चौलागाईं र नेपाली काँग्रेस प्रदेश सभा (ख) का सभापति तथा चुनावी प्रचारप्रसार सयोजक राजेश कुमार श्रेष्ठ तथा नेकपा माओवादी केन्द्रका र नेपाली कंग्रेसका नेता तथा कार्यकर्ता र आम मतदाताको सहभागितमा रहेको थियो ।
रामेछाप प्रदेश सभा (ख) का विभिन्न ठाउँमा भएका वडा स्तरीय सभा तथा मतदाता भेटघाटका क्रममा मतदाताहरुले आफ्नो वडा तथा टोलमा रहेका समस्याहरु उम्मेद्वारहरुलाई राखेका थिए । मतदाताहरुले वडा तथा टोलमा भएका समस्याहरु राखेपछि उम्मेद्वारहरुले स्थानीय नागरिकहरुले विगत देखि भोग्दै आएका विभिन्न समस्याहरुलाई गठबन्धनमा आबद्ध रहेका दलहरुका केन्द्रीय घोषणा पत्र र आफूहरुले संयुक्त रुपमा तयार पारेको प्रतिबद्धता पत्रमा समधान गर्ने गरी उल्लेख गरेको बताउँदै निर्वाचित भएपछि क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
अभियानको क्रममा लोकतान्त्रिक बाम गठबन्धन गरेर चुनाब लड्नुको कारण बताउँदै जनताको लामो संघर्षपछि बनेको संविधान नै सिध्याउने गरी केपी ओली नेतृत्वमा रहेको नेकपा एमालेले संविधन विपरित काम गर्न थालेपछि परिवर्तनकारी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरु मिलेर संविधान बचाउन गठबन्धन गरेर चुनावमा आएको दावी गरेका छन् ।
रामेछाप प्रदेश सभा (ख) मा आज देखि दोस्रो चरणको प्रचारप्रसार प्रतिनिधि सभाका उमेदवार पुर्ण बहादुर तमाङ “कान्छाराम” सहितको सिङ्गो टिम आज मन्थली नगरपालिका वाडा ८ चिसापानीबाट सुरु हुने चुनावी प्रचारप्रसार सयोजक राजेश कुमार श्रेष्ठले दोभानचौर खबरलाई जानकारी गराउनुभयो।

Previous Post

पहिलो भेट अंश १

Next Post

साथी त म जहाँ पुग्छु, त्यहीँ भेट्छु, आज मात्रै हजुर गलत साथी भेटेँ

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
साथी त म जहाँ पुग्छु, त्यहीँ भेट्छु, आज मात्रै हजुर गलत साथी भेटेँ

साथी त म जहाँ पुग्छु, त्यहीँ भेट्छु, आज मात्रै हजुर गलत साथी भेटेँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार