Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीको लक्ष्मी आलय स्टोर्सलाई २ लाख जरिवाना

दोभानचौर खबर by दोभानचौर खबर
May 22, 2023
in अर्थ खबर
0
मन्थलीको लक्ष्मी आलय स्टोर्सलाई २ लाख जरिवाना
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थलीमा रहेको लक्ष्मी आलय स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ ।

पछिल्लो पटक गत जेठ ३ गते रातिदेखि मूल्य घटेर १७६ रुपैयाँमा बिक्री हुँदै आएको भए पनि लक्ष्मीले भने उक्त मूल्य सूची अनुसार बिक्री नगरी बढी पैसा लिएको प्रमाण भेटिएपछि सोमबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक अनोज घिमिरे, मन्थली नगरपालिकाका दीपक सुवेदी, घरेलु तथा साना उद्योग, जिल्ला प्रहरी कार्यालय रामेछाप, करदाता सेवा कार्यालय, पत्रकार महासंघ रामेछाप सहितको टोलीले गैरकारनुनी तरिकाले पेट्रोलियम पदार्थ खरिद, बिक्री गरेको ठहर गर्दै कानुन अनुसार रु २ लाख रुपैयाँ जरिवाना गराएको हो ।

आलय स्टोर्समै पुगेको संयुक्त टोलीले त्यहाँको कारोबारको बिल र मूल्यमा एक रुपतता नभएको पुष्टि गरेको थियो ।

स्टोर्सले सो जरिवाना आजको मितिले सात दिन भित्र बुझाउन निर्देशन दिएको छ । साथै उक्त अवधि भित्र जरिवाना रकम नबुझाएमा दफा ३९ को उपदफा ४ बमोजिम थप कारबाही हुने जनाएको छ ।

Previous Post

बाल यौन दुव्र्यवहार घटनाको स्लथलगत अध्ययन प्रतिवेदन आइतवार सार्वजनिक गरियो

Next Post

नेपालमा गणतन्त्रको विकल्प छैन

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

सुनको भाउ २ लाख ७० हजार नाघ्यो,चाँदी हालसम्मकै उच्च

January 11, 2026
Next Post
नेपालमा गणतन्त्रको विकल्प छैन

नेपालमा गणतन्त्रको विकल्प छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार