Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवार पराजुलीको भेटघाटमा हात हालाहाल अवस्था  सिर्जना

दोभानचौर खबर by दोभानचौर खबर
July 3, 2023
in समाचार
0
एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवार पराजुलीको भेटघाटमा हात हालाहाल अवस्था  सिर्जना
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

क्यालिफोर्निया । गैर आवासीय नेपाली संघ राष्ट्र्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष पदका उम्मेदवार डिलु पराजुलीको क्यालिफोर्नियामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा हात हालाहालको अवस्था सिर्जना भएको थियो । डिकेन्द्र मास्केको अध्यक्षमा सञ्चालन भएको उक्त कार्यक्रममा क्यालिफोर्निया च्याप्टर अध्यक्षका प्रत्यासी तीन जना उम्मेदार मध्य केपी ढकाल र हरि ओझा समुहबीच हात हालाहालको अवस्था सिर्जना भएको हो ।

ओझा र ढकाल समुहबीच कार्यक्रममै हात हालाहालको अवस्था सृजना भएको हो । उक्त कार्यक्रममा तीनै जना अध्यक्षलाई बोल्न दिएको थियो । अन्तिममा ओझा बोल्दा आफ्नो टिमका सदस्यहरुलाई बोलाएर बोल्न लगाउँदा छापामार शैलीमा विनोद पून मगरले यो अन्याय भयो ढकालको टिमलाई बोल्न दिइएन भन्दै हो हल्ला गर्दा हात हालाहालको अवस्था सिर्जना भएको थियो।

दुई समुहबीच ओझालाइ धेरै समय सम्म बोल्न दिएको भन्दै कुरा बाझिदै जाँदा स्थिती तनाव बनेको थियो । सार्वजनिक एक भिडियोमा विनोद एक्कासी सिधै स्टेजमा गएर कार्यक्रममा बोलिरहेका व्यक्तिको माइक खोस्न लागेको देखिन्छ । उनी माइक खोस्न स्टेजमा पुगेपछि एक अर्का व्यक्ति पनि स्टेजमा पुगेर उनलाई धकेला धकेल गर्दै पछाडितिर लिन्छन् । यसैबीच उनीहरुबीच एक आपसमा हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

Previous Post

पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउँछौँ : मन्त्री बस्नेत

Next Post

कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय

RelatedPosts

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
Next Post
कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय

कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार