Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कबिता -पारिजात, समिन बरुवाल

दोभानचौर खबर by दोभानचौर खबर
December 8, 2023
in कविता
0
कबिता -पारिजात, समिन बरुवाल
39
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter
  • समिन बरुवाल


बसन्तका ओठहरुमा
लाली लालित्य छ फूलहरुमा
हे !! कल्पनाको कल्पवृक्ष
मागुँ त के मागुँ तिमिसङ्ग
मागु त तिम्रा फूलहरुबाट
मुस्कान मागु तिमी सङ्ग
सौन्दर्य मागुँं तिमिसङ्ग
//कि
हावामा हल्लिएका पातहरु झै
चंचलता मागुँ तिमिसङ्ग
म निदाइरहुँ बर्षौसम्म तिम्रो काखको सिँहालमा
//बस्
सितलता मागुँ तिमिसङ्ग
ल,,

  • उचाई बताउ सुन्दरताको
  • गहिराइ भन गम्भीरताको
    ,,समर्पित गरेर आफैलाइ तिमिमा
    मागे आफैलाइ तिमी सङ्ग
    //बस्
    म तिमिबाट फर्किदा,,,तिमी भएर आउन सकुँ।
  • असुन्दर चिजलाइ सुन्दरता दिउँ ।
  • भुइमा खसेपनी मन्दिरमा पुगुँ ।
  • नचुढोस् कैल्यै//कसैले कोमलता मेरो ।
    म यो प्रार्थना गरुँ
    म पारिजात झै
    मलाई चुड्नेलाइ नि बास्ना दिउँ
Previous Post

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

Next Post

बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता

RelatedPosts

यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
कवि अधिकारीव्दारा एकल कविता वाचन 
कला र साहित्य

कवि अधिकारीव्दारा एकल कविता वाचन 

November 11, 2024
“के अपराध गरे मैले”
कविता

“के अपराध गरे मैले”

October 7, 2024
अमोलको कविता, बा र बाहरु
कविता

अमोलको कविता, बा र बाहरु

December 21, 2023
मेराे एउटा प्रश्न छ, अर्पणा खड्काको कविता
कविता

मेराे एउटा प्रश्न छ, अर्पणा खड्काको कविता

December 10, 2023
बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता
दाेभानचाैर आज

बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता

December 8, 2023
Next Post
बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता

बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार