Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अमोलको कविता, बा र बाहरु

दोभानचौर खबर by दोभानचौर खबर
December 21, 2023
in कविता
0
अमोलको कविता, बा र बाहरु
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

कोही बा हुनुहुन्छ
कोही बाहरू पनि हुनुहुन्छ
कोही बा साँच्चिकैका बा हुनुहुन्छ
कोही बा ठूलाबा र सानाबा पनि हुनुहुन्छ
कोही बाहरु आफूलाई बा भन भन्नुहुन्छ
कोही बाहरु आफूलाई बा भनाइमाग्नुहुन्छ
कोही बाहरु आफूलाई बा भनिदेओस् चाहनुहुन्छ ।

कोही साँच्चिकैका बा गुमनाम हुनुहुन्छ
कोही बनेका र बनाइएका बाहरु मात्र मालामाल हुनुहुन्छ
कोही लोकल बाहरु हुनुहुन्छ अनि कोही राष्ट्रिय बाहरु
कोही बाहरु आफूलाई सबैका बा भन्ठान्नुहुन्छ
कोही बाहरु छोरीका लागि मात्र बा बन्नुहुन्छ
कोही बाहरु छोराका लागि मात्र बा बन्नुहुन्छ
कोही बाहरु जोइका पोइ मात्र हुनुहुन्छ ।

कोही बा सन्तान जन्माउनुहुन्छ
कोही बाहरु सन्तान बनाउनुहुन्छ
कोही बा सन्तानको भविष्यबारे चिन्ता गर्नुहुन्छ
कोही बा आफ्नो हाड घोट्नुहुन्छ पसिना पोख्नुहुन्छ
कोही बाहरु आफ्नो भविष्यबारे चिन्ता गर्नुहुन्छ
कोही बाहरु सन्तानको हाड घोट्नुहुन्छ पसिना चुस्नुहुन्छ
कोही बाहरु आफू अघाएर अरूमा मुस्कान खोज्नुहुन्छ ।

कोही बाहरुका जोईका बारे बोल्न हुँदैन
कोही त बाहरुकै बारेमा बोल्न हुँदैन
कोही बाहरुका छोरीका बारे झन् बोल्नै पो हुँदैन
कोही बाहरुका बारे बोले देश डुब्छ रे
कोही बाहरुका जोईबारे बोले पानी सुक्छ रे
कोही बाहरुका छोरीको बारे बोले झन् न्याय लुक्छ रे ।

कोही बाहरु कहिले भान्से हुन्छन्
कोही बाहरु अर्को चोटि भान्से हुन्छन्
कोही बाहरु तर खान्छन् र गुदी खान्छन्
कोही बाहरु चोक्टा खान्छन् सुतीसुती खान्छन्
कोही बाहरुका केटाकेटी अलिअलि झोल भेट्छन्
कोही बाहरुका केटाकेटी हाड चुस्छन् तृप्त हुन्छन्
कोही बाहरुका केटाकेटी गुन्द्रीको चिनी टिप्छन्
कोही बाहरु डकार्छन्, केटाकेटी अघायौँ भन्छन्
कोही बाहरु हावा छोड्छन्, केटाकेटी बसायो भन्छन् ।

कोही बाहरु अघाए सबैको पेट भरिनुपर्ने
कोही बाहरु निदाए सबैको थकान मेटिनुपर्ने
कोही बाहरु हिँडे सबै गन्तव्यमा पुगिने
कोही बाहरुका व्युत्पाते सन्तानको भलो होस्
कोही बाहरुका व्युत्पाते सारथीकाे जय होस्
कोही बाहरुका व्युत्पाते झुण्डकाे मंगल होस्
कोही साच्चिकैका बाको जे होस् जसो होस्
कोही बनाइएका बाहरुको मात्रै शुभहोस्
कोही बाहरूको मात्रै जय होस्, जय होस् ।।

  • केशव अमोल
    2080 पौष 5, मन्थली
Previous Post

थप ८ देशसँग श्रम सम्झौता गर्ने सरकारको तयारी

Next Post

गोर्खाली–अंग्रेज बीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीमा भित्रियो

RelatedPosts

कवि अधिकारीव्दारा एकल कविता वाचन 
कला र साहित्य

कवि अधिकारीव्दारा एकल कविता वाचन 

November 11, 2024
“के अपराध गरे मैले”
कविता

“के अपराध गरे मैले”

October 7, 2024
मेराे एउटा प्रश्न छ, अर्पणा खड्काको कविता
कविता

मेराे एउटा प्रश्न छ, अर्पणा खड्काको कविता

December 10, 2023
बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता
कविता

बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता

December 8, 2023
कबिता -पारिजात, समिन बरुवाल
कविता

कबिता -पारिजात, समिन बरुवाल

December 8, 2023
आमा “म” जानपर्छ, कविता
कविता

आमा “म” जानपर्छ, कविता

November 30, 2023
Next Post
गोर्खाली–अंग्रेज बीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीमा भित्रियो

गोर्खाली–अंग्रेज बीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीमा भित्रियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार