Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता

दोभानचौर खबर by दोभानचौर खबर
December 8, 2023
in दाेभानचाैर आज, कविता
0
बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

समिन बरुवाल


बसन्तका ओठहरुमा
लाली लालित्य छ फूलहरुमा
हे !! कल्पनाको कल्पवृक्ष
मागुँ त के मागुँ तिमिसङ्ग
मागु त तिम्रा फूलहरुबाट
मुस्कान मागु तिमी सङ्ग
सौन्दर्य मागुँं तिमिसङ्ग
//कि
हावामा हल्लिएका पातहरु झै
चंचलता मागुँ तिमिसङ्ग
म निदाइरहुँ बर्षौसम्म तिम्रो काखको सिँहालमा
//बस्
सितलता मागुँ तिमिसङ्ग
ल,,

  • उचाई बताउ सुन्दरताको
  • गहिराइ भन गम्भीरताको
    ,,समर्पित गरेर आफैलाइ तिमिमा
    मागे आफैलाइ तिमी सङ्ग
    //बस्
    म तिमिबाट फर्किदा,,,तिमी भएर आउन सकुँ।
  • असुन्दर चिजलाइ सुन्दरता दिउँ ।
  • भुइमा खसेपनी मन्दिरमा पुगुँ ।
  • नचुढोस् कैल्यै//कसैले कोमलता मेरो ।
    म यो प्रार्थना गरुँ
    म पारिजात झै
    मलाई चुड्नेलाइ नि बास्ना दिउँ ।
    –
Previous Post

कबिता -पारिजात, समिन बरुवाल

Next Post

यो वर्ष मुस्ताङबाट ४९ करोड रुपैयाँको स्याउ निकासी

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
यो वर्ष मुस्ताङबाट ४९ करोड रुपैयाँको स्याउ निकासी

यो वर्ष मुस्ताङबाट ४९ करोड रुपैयाँको स्याउ निकासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार