Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

श्रममा लगाउनेलाई  पाँच हजार जरिवाना

दोभानचौर खबर by दोभानचौर खबर
March 22, 2024
in समाचार, समाज
0
श्रममा लगाउनेलाई  पाँच हजार जरिवाना
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ बिहीबार श्रम तथा रोजगार कार्यालय मकवानपुरले बालश्रममा लगाउने च्याउ खेतीका संचालकलाई पाँच हजार रुपैयाँ जरिवाना गराएको छ । बाल हेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीकाअनुसार गत सोमबार ६ बालबालिकालाई श्रममा लगाएको भन्दै च्याउ खेतीबाट उद्दार गरिएको थियो । ती बालबालिकालाई श्रममा लगाउने च्याउ खेतीका संचालक प्रकाश खतिवडालाई जरिवाना गराएको ज्ञवालीले जानकारी दिए । 

यस्तै बालबालिकाको पारिश्रमिक पनि खतिवडालाई दिलाएको छ । हेटौंडा-१५, चिप्लेटीका १२ वर्षीय बालक र १६ वर्षीय बालकलाई एक महिना ६ दिन श्रममा लगाएको भन्दै २१ हजार ९ सय ७६ रुपैयाँ पारिश्रमिक दिलाएको  छ । यस्तै हेटौंडा-१५, नयाँबस्तीका १२ वर्षीय बालकलाई तीन दिन श्रममा लगाएको भन्दै ५ सय रुपैयाँ पारिश्रमिक तथा यातायात खर्च दिलाएको ज्ञवालीले जानकारी दिए । 

यसैगरी हेटौंडा-१, का १६, १४ र १३ वर्षीय बालकलाई ४ दिन श्रममा लगाएको भन्दै ४ सय रुपैयाँ पारिश्रमिक तथा यातायात खर्च दिलाएको बताए । खतिवडाले हेटौंडा-८,१६ र मकवानपुरगढी-६, मा खेती गर्दै आएका च्याउ खेतीमा ती बालबालिकालाई श्रममा लगाएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण ती बालबालिका फेरि श्रममा आउन नदिन खाद्यान्न समेत बाल हेल्पलाइन मकवानपुरले सहयोग गरिएको छ भने पुन: विद्यालय पढ्ने वातावरण निर्माण गरिने ज्ञवालीले जानकारी दिए ।

Previous Post

सुनको मूल्य हालसम्मकै उच्चः तोलाको १ लाख २७ हजार ८ सय पुग्यो

Next Post

महराको बयान सकियो

RelatedPosts

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
Next Post
महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

महराको बयान सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार