Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र

दोभानचौर खबर by दोभानचौर खबर
March 31, 2024
in बिचार
0
कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र
17
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

दिपा देबकोटा, सिन्धुली।

• सम्वन्धित पालिकाको क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिले वडा कार्यालयमा अपाङ्गता भएको व्यक्ति स्वयं वा निजका अभिभावक वा संरक्षकले अनुसुची–३ बमोजिमको ढाँचाको परिचय–पत्र प्राप्तिका लागि अनुसुची–४ मा उल्लेखित सबै पुष्ट्याई गर्ने कागजातहरु एक÷एक प्रति समावेश गरी निवेदन दिनुपर्नेछ ।
• निवेदनमा आफ्नो नाम, स्थायी ठेगाना, उमेर, अपाङ्गता खुलेको लिखित प्रमाणित प्रतिलिपि, अटो÷पासपोर्ट साइजको (सम्भव भएसम्म अपाङ्गता देखिने गरी खिचिएको) फोटो, अशक्तताको गाम्भीर्यता अवस्था र शरीरका अंगहरुले गर्ने काममा आएको समस्या वा दैनिक क्रियाकलापमा हुने सीमितताहरुको विवरण संलग्न हुनुपर्नेछ ।
• रित पुगी आएको निवेदन वडा कार्यालयले प्राप्त भएको मितिले बढीमा ३ दिनभित्र सिफारिस गरी पालिकामा पठाउनु पर्नेछ ।
• सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन साथ पेश गरेका कागजात वा प्रमाण नपुगी परिचय–पत्र सिफारिस गर्न असमर्थ भएमा वा उपयुक्त नदेखिएमा सो व्यहोरा निवेदकलाई ३ दिन भित्रमा वडा कार्यालयले जानकारी दिनु पर्नेछ ।
• वडा कार्यालयले परिचय–पत्र सिफारिस गर्न नसकिने भनी दिएको जानकारी निवेदकलाई चित्त नबुझे सूचना पाएको मितिले १५ दिन भित्रमा समन्वय समिति समक्ष निवेदन दिन सक्नेछ ।
• प्राप्त निवेदन साथ निजले पेश गरेका कागजात र अन्य प्रमाणका आधारमा निजले परिचय–पत्र पाउन योग्य देखिएमा समन्वय समितिले विभागलाई आवश्यक निर्देशन दिनुपर्नेछ ।
• परिचय–पत्रका लागि सिफारिस गर्न कुनै कठिनाई परेमा वडा कार्यालय र समन्वय समितिले चिकित्सक र विशेषज्ञ वा अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिसँग राय परामर्श लिन सक्नेछ ।
• सामान्यतयाः अपाङ्गता भएका व्यक्ति स्वयंले आफ्नो परिचय–पत्र बुझिलिनु पर्नेछ । पूर्ण अशक्त वा अति अशक्त अपाङ्गता भएको कारणले परिचय– पत्र वुझिलिन आउन नसक्ने भएमा विभागबाट परिवारको सदस्य वा संरक्षक वा अख्तियार प्राप्त व्यक्तिले निजलाई बुझाउने गरी बुझिलिन सक्नेछन् ।
• परिचय–पत्रमा हस्ताक्षर गर्न सम्वन्धित पालिकाकोको प्रमुख प्रशासकिय अधिकृतले प्रचलित कानूनको अधिनमा रही पालिकामा तोकिएको अधिकृत कर्मचारीलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
• प्रत्यक्ष रुपमा देखिने वा अवलोकन गर्न सकिने शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षतिको हकमा परिचय–पत्र प्रदान गर्ने अधिकारीले अवलोकन गरी तत्काल उपयुक्त परिचय–पत्र उपलब्ध गराउनु पर्नेछ ।
• प्रत्यक्ष रुपमा नदेखिने वा अवलोकन गर्न नसकिने शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षति भएका वा प्रष्ट रुपमा छुट्याउन समस्या भएका अपाङ्गता भएका व्यक्तिका हकमा समन्वय समितिमा पेश गरी समितिको निर्णयका आधारमा परिचय–पत्र वितरण गर्नु पर्नेछ ।
अपाङ्गताको परिचय–पत्र प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु .
• अनुसुची–२ बमोजिमको निवेदन,
• वडा कार्यालयको सिफारिस,
• जन्मदर्ताको प्रमाण–पत्र वा नागरिकताको प्रमाण–पत्र वा जग्गाधनी प्रमाण पुर्जा वा शैक्षिक योग्यताको प्रमाण–पत्र वा मतदाता परिचय– पत्र वा अपाङ्गताका आधारमा कुनै पेशा व्यवसायमा रहेको भए नियुक्ति पत्र वा त्यो संस्थाले दिएको प्रमाण वा जि.प्र.का.मा दर्ता भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने संघसंस्थाले गरेको सिफारिस मध्ये कुनै एक वा यस्तै विश्वस्त हुन सक्ने आधार दिने अन्य प्रमाणित लिखतहरु,
• अपाङ्गता प्रष्ट हुने चिकित्सकको प्रमाण–पत्र,
• अटो साईजको फोटो १ वटा, पासपोर्ट साईजको फोटो ३ वटा र सम्भव भएसम्म अपाङ्गता देखिने फोटो १ वटा,
• निज स्थायी रुपमा बसोबास गरको अवस्थामा बसाई सराई प्रमाण–पत्र ।
दिपा देवकोटा
सिन्धुली
राष्ट्रिय अपाङ्ग महासंघ संघिय सदस्य

Previous Post

त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गयो

Next Post

रामेछाप रेडक्रसको घरमा पुर्व अध्यक्षको सामान वर्षौं देखि

RelatedPosts

शिक्षक समाजका गहना हुन: डा. भण्डारी
बिचार

शिक्षक समाजका गहना हुन: डा. भण्डारी

September 17, 2025
शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ
बिचार

शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ

July 24, 2025
सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…
बिचार

सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…

July 17, 2025
मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ
बिचार

मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ

October 26, 2024
बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो
बिचार

बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो

October 13, 2024
हेफरले किसानको खोर रित्तियो
बिचार

हेफरले किसानको खोर रित्तियो

June 19, 2024
Next Post
रामेछाप रेडक्रसको घरमा पुर्व अध्यक्षको सामान वर्षौं देखि

रामेछाप रेडक्रसको घरमा पुर्व अध्यक्षको सामान वर्षौं देखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार