Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गयो

दोभानचौर खबर by दोभानचौर खबर
March 30, 2024
in दुर्घटना
0
त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गयो
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुंन्के, रामेछाप।
त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गएको छ । आज बिहान ७ः१५ बजे काठमाडौँबाट गोरखा हिडेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका ५ जनाको परिचय खुलेको छ । दुर्घटनापछि १ जना बेपत्ता छन् । दुर्घटनामा ट्याक्सी चालक ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको हो ।

Previous Post

स्थानीय तहमा जनप्रतिनिधि र प्रशासकीय प्रमुखको गल्तिमा दोषी लेखा

Next Post

कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र

RelatedPosts

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या
दुर्घटना

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या

May 23, 2025
सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु
दुर्घटना

सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु

January 5, 2025
सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
दुर्घटना

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

October 7, 2024
सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते
दुर्घटना

सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते

October 4, 2024
गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण
दुर्घटना

गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

October 3, 2024
अविरल बर्षाको कारण रामेछापमा अहिलेसम्म एक जनाको मृत्युु
दुर्घटना

सिन्धुलीको तिनपाटनमा आज शोक बिदा

October 1, 2024
Next Post
कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र

कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार