Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप रेडक्रसको घरमा पुर्व अध्यक्षको सामान वर्षौं देखि

दोभानचौर खबर by दोभानचौर खबर
April 1, 2024
in दाेभानचाैर आज
0
रामेछाप रेडक्रसको घरमा पुर्व अध्यक्षको सामान वर्षौं देखि
22
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप मन्थली बजारस्थित रेडक्रसको घरमा पुर्व अध्यक्ष रामबहादुर कार्कीको सामान लामो समय देखि राखिएको छ। एउटा कोठा बन्द गरेर राखेको १० बर्ष नाघेको छ।
कार्कीले रेडक्रसको अधिबेशन समयमा नगरेको र संस्थालाई चलायमान नगरेको भन्दै रेडक्रसको केन्द्रिय कार्यलयले २०७६ साल चैतमा समिती बिगठन गरि रामचन्द्र बियोगीलाई तदर्थ समिति समयोजको जिम्मेवार दिदैँ समयमै अधिबेशन गर्न निर्देश दिएको थियो। उक्त अधिबेशन बाट शिव कुमार कार्की अध्यक्ष निर्वाचित भएका थिए भने जयप्रकाश श्रेष्ठ मन्त्री बनेका थिए। मन्थलीमा रहेको रेडक्रसको भवन रामबहादुर कार्किकै पालामा बनेको भन्दै उनले एउटा कोठा आजिबन पाउनुपर्ने भन्दै दाबी गर्दै आएका छन। एउटा संस्थाको प्रमुख बन्दा बनाएको भवनको शिलान्यास नाम लेखिनु त ठिकै होला तर कोठा चाइन्छ भनेर दाबी गर्न कति उचित हुन्छ भनेर दोभानचौर खबरको टिमले सम्पर्क गर्न खोज्दा यो बिषयमा पुर्व अध्यक्ष बोल्न मानेनन्। पुर्व मन्त्री जयप्रकाश श्रेष्ठ भन्छन् धेरै पटक भनेको हो सामान लैजानुस र कोठा खाली गर्नुस्। सामान लगेको छैन। साचो लगाएको छ हामीले केही गर्न सकेनौं यो गलत काम हो। उहाँ जतिको मान्छेले यस्तो पबित्र संस्थाको भवनको एउटा कोठा ओगटेर बस्दा कस्तो सन्देश दिन्छ भन्दै दुख ब्यक्त गरेका छन।
संस्थामा ब्यक्तिको कोठा छ न घर सम्झौता छ न घर भाडा आउँछ यसरी पुर्व अध्यक्षलाई कोठा दिने बिधानमा उल्लेख छ कि आफै लिने हो भनेर मन्त्री दुर्गा बहादुर श्रेष्ठलाई हामीले प्रश्न गर्यौं श्रेष्ठ भन्छन्: हामी निर्वाचित भएपछि पटकपटक पत्र समेत गर्यौँ उहाले अटेर गर्नुभएको छ। हामी यो बिषयमा गम्भीर छौँ। संस्थामा रहदा उपभोग गर्न पाउने फरक हो तर सदैव संस्थाको सम्पत्ति मेरो हो पाउनुपर्छ भन्नू कति उपयुक्त हो यो जबाफ समाजले दिन्छ भनेर समाजलाई प्रश्न गरे। हुनत रामेछापको रेडक्रस लामो समय देखि निकम्मा छ। बिधान अनुसार प्रत्येक बर्ष साधारणसभा गर्नुपर्ने हो। तर रामेछापको रेडक्रसमा न साधारणसभा हुन्छ न अधिबेशन। यस्तो पबित्र संस्था विधि बिधानमा चल्न नसक्दा नागरिकमा नकारात्मक भ्रम फैलिने रेडक्रसको एक सदस्यले चिन्ता ब्यक्त गरेका छन।

तस्वीर गुगल

Previous Post

कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र

Next Post

मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत, काङ्ग्रेस विपक्षमा, राप्रपा र नेमकिपा तटस्थमा

RelatedPosts

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
Next Post
मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत, काङ्ग्रेस विपक्षमा, राप्रपा र नेमकिपा तटस्थमा

मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत, काङ्ग्रेस विपक्षमा, राप्रपा र नेमकिपा तटस्थमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार