Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत, काङ्ग्रेस विपक्षमा, राप्रपा र नेमकिपा तटस्थमा

दोभानचौर खबर by दोभानचौर खबर
April 2, 2024
in बाग्मती प्रदेश, समाचार
0
मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत, काङ्ग्रेस विपक्षमा, राप्रपा र नेमकिपा तटस्थमा
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुमतसहित विश्वासको मत पाएको छ । दिउँसो १ बजेको लागि अव्हान गरिएको संसदीय दलको सर्वदलीय बैठक बस्न नसकेपनि अपहरण साँझ ४ बजे दोस्रोपटक तोकिएको सर्वदलीय बैठकबाट जम्कट्टेलले विश्वासको मत पाएका हुन् । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच गत बिहीबार ५ बुँदे सहमति भएसँगै नेकपा माओवादीबाट जम्कट्टेल मुख्यमन्त्री बनेका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृतसमाजवादी र हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारको पक्षमा मतदान गर्दा नेपाली काङ्ग्रेसले विपक्षमा मतदान गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी र मजदुर किसान पार्टीले तटस्थमा रहेर मतदान गरेका छन् । बागमतीको १ सय १० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएसँगै मुख्यमन्त्रीको विश्वासको मत पाएका हुन् । सहभागी संसादमध्ये एमाले २७, माओवादी केन्द्र २१, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीबाट दुई गरी ५६ मत जम्कट्टेलले पाएका हुन् । बागमतीमा कांग्रेसको ३७, राप्रपा १३, नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ३ प्रदेश सदस्यीय छन् । उपस्थित संसादहरुले पक्षमा ५६, विपक्षमा ३६ र तटस्थमा १५ मत विभाजन भएको थियो ।

गत वर्ष २०७९ माघ ३ गते विश्वासको मत पाएका जम्कट्टेल २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट राजिनामा दिई प्रदेश सरकारबाट बाहिरिएका थिए । १५ महिना लागे १६ महिना लाग्दै गर्दा जम्कट्टेलले तीन पटक विश्वासको मत लिएका हुन् । २० वर्ष गठबन्धन टिकाउने भनिए पनि १ वर्ष पनि प्रदेश सरकार टिकाउन सकेको अवस्था छैनन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम जम्कट्टेलले विश्वासको मत पाएका हुन् ।

Previous Post

रामेछाप रेडक्रसको घरमा पुर्व अध्यक्षको सामान वर्षौं देखि

Next Post

सुनको भाउ हालसम्मकै उच्चःतोलाको १ लाख ३३ हजार रुपैयाँ पुग्यो

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सुनको भाउ हालसम्मकै उच्चःतोलाको १ लाख ३३ हजार रुपैयाँ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार