Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

खेतीयोग्य जमिनमा सिंचाइको सुविधा पुर्याउने लक्ष्य : मन्त्री श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
April 18, 2024
in समाचार, समाज
0
खेतीयोग्य जमिनमा सिंचाइको सुविधा पुर्याउने लक्ष्य : मन्त्री श्रेष्ठ
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री माननीय एका लाल श्रेष्ठले प्रदेशको खेतीयोग्य जमिनमा सिंचाइको सुबिधा पुर्याउने आफ्नो प्रमुख लक्ष्य भएको बताउनु भएको छ ।
बुधबार हेटौंडा-७ मा रहेको बनदेवी सिंचाइ तथा वातावरण संरक्षण समितिद्वारा २०५६ सालदेखि संचालित सिंचाइ योजनाको निरिक्षण गर्नुहुदै मन्त्री श्रेष्ठले सिंचाइलाई सबै किसानको पहुँचमा पुर्याउने आफ्नो प्रमुख लक्ष्य भएको बताउनु भएको हो ।
स्थानियको सक्रियतामा २०५६ सालमा इनार खनेर पम्पबाट सिंचाइ गरिरहेका नाग्स्वोतीका किसानले उक्त सिंचाइलाई बृहत् सिंचाइको रुपमा लैजान र ७ नम्बर वडाका धेरै खेतीयोग्य जमिनमा सुबिधा पुर्याउने योजना बनाएको समितिका अध्यक्ष भक्त बहादुर केसिले बताउनुभयो । अहिलेको सिंचाइले बनदेबी टोल, ठुलोटार र धापटोलका केही क्षेत्रमा मात्रै सिंचाइको सुबिधा पुगेकोमा यसलाई विस्तार गर्न आवश्यक रहेको बताउदै बजेट उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयको र आफ्नो लक्ष्य नै सबै किसानको खेतमा सिंचाइको सुबिधा पुर्याउने रहेको भन्दै आगामी बर्षको बजेटमा सम्बोधन गराउने प्रतिवद्दता व्यक्त गर्नुभयो । उक्त सिंचाइलाई नाग्स्वोतीको तल्लो धापटोलसम्म पुर्याई खेतीयोग्य जमिनलाई सिंचाइसङ्ग जोड्न आगामी वर्ष बजेट उपलब्ध गराउने मन्त्री श्रेष्ठले बताउनु भएको छ ।
अनुगमनमा ७ नम्बर वडाका स्थानीय वासिन्दाहरुको सहभागिता थियो ।

Previous Post

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

Next Post

प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री श्रेष्ठ र उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री महासेठबीच भेटवार्ता

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
Next Post
प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री श्रेष्ठ र उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री महासेठबीच भेटवार्ता

प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री श्रेष्ठ र उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री महासेठबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार