Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आबधिक योजना केन्द्रमा राखेर बजेट ल्याइन्छ: मुख्यमन्त्री जम्कट्टेल

दोभानचौर खबर by दोभानचौर खबर
June 3, 2024
in समाचार, समाज
0
आबधिक योजना केन्द्रमा राखेर बजेट ल्याइन्छ: मुख्यमन्त्री जम्कट्टेल
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आबधिक योजनालाई केन्द्रमा राखेर आर्थिक बर्ष २०८१÷८२ को ल्याईने बताउनुभएको छ । बागमती प्रदेशको दोस्रो आबधिक योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा प्रदेश विकास परिषद्को बैकठमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले बहुबर्षिय आयोजनाहरुमा लगानि गर्ने बताउदै भन्नुभयो “ हाम्रो समस्या भनेको बर्षैचिच्छे योजना फेर्नु हो, योजना कार्यान्वयन गरेर प्रतिफल ल्याउनको लागि यसलाई फेर्नु हुँदैन ।” प्रदेश सरकारले एउदै योजनामा ५ बर्ष काम गर्ने जानकारी दिनुभयो । कृषकको निर्बाहमुखी कृषिलाई ब्यबसायिक कृषिमा रुपान्तरण गर्नको लागि समुदायमा आधारित र एक वडा एक पकेट क्षेत्र कृषि योजना लागु गरिने उहाँको भनाई छ । महिलालाई उद्यमसंग जोड्दै उद्यमविकास गर्ने सरकारको लक्ष्य बमोजिम ३५ वटा पालिकामा गृहिणी महिला उद्यमशिलता कार्यक्रम लागु गरिएको उहाँले जनाउनुभयो । त्यसैगरी १० वटा पालिकामा दलित लक्षित कार्यक्रम र ६ वटा पालिकामा चेपाङ चिउरी कार्यक्रम लागु गरिएको उहाँको भनाई छ ।
स्थानिय सरकारलाई प्राबिधिक शिक्षा लागु गराउनको लागि नीति बनिसकेकोले त्यसतर्फ ध्यान दिन उहाँले सुझाउनुभयो । पालिका प्रमुखहरुलाई ईंकित गर्दै उहाँले भन्नुभयो “ तपाईहरु अब प्राबिधिक शिक्षा पढाउनुस्, केन्द्रिय सरकारको कोटा सिस्टमको शिक्षा नीतिको मात्र भर पर्न हुंदैन यसैको लागि हामिले नीति बनाएका छौं ।”उहाँले केन्द्रिय शिक्षा नीति अनुसार १० हजार बिद्यार्थीलाई पठाएर थोरैलाई कोटामा पढाउदा उच्च शिक्षाको लागि बिद्यार्थी बाहिर जानुपरेको बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले १५ हजार युवालाई सिप सिकाएर आगामी बर्षलाई सिप बर्ष घोषणा गर्ने तयारी गरिरहेको जनाउनुभयो । उहाँले सबै मिलेर समृद्ध प्रदेश बनाउन जोड दिनुपर्ने जनाउदै जनप्रतिनीधि भएर निराशा बाँड् नहुने समेत भन्नुभयो । प्रदेश सरकारले आफ्नै मोडलको लगानी गर्नको लागि लगानी बोर्ड बनाइने समेत जानकारी दिनुभयो ।

बागमती प्रदेशको आबधिक योजना पारित
बागमती प्रदेश सरकारले दास्रो आबधिक योजनाको मस्यौदा पारित गरेको छ । आज बसेको प्रदेश विकास परिषद्को बैठकले प्रदेश आबधिक योजना २०८१÷८१—२०८५÷८६ लाई पारित गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, नीति तथा योजना आयोगका उपाध्यक्ष, संसदिय दलका नेताहरु, सांसदहरु, प्रदेश विकास परिषद्को सदस्यहरुको सहभागिता रहेको थियो ।
बैठकमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको आबधिक योजनाको मस्यौदामा छलफल गर्दै सुझाबसहित केही महत्वपुर्ण योजनाहरु थप गर्ने र सोही अनुसार बजेट निर्माण गरिने समेत जनाउनुभयो । उक्त सुझावसहितको मस्यौदा अब नीति तथा योजना आयोगको बैठकले स्विकृती प्रदान गरेर मन्त्री परिषद्को बैठकमा पेश गरिनेछ । अञ्जली थापा

Previous Post

माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ – मन्त्री मोक्तान

Next Post

घरको छानो माग्न मन्थली नगरपालिका पुगिन बधु गिरी

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
घरको छानो माग्न मन्थली नगरपालिका पुगिन बधु गिरी

घरको छानो माग्न मन्थली नगरपालिका पुगिन बधु गिरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार