Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

घरको छानो माग्न मन्थली नगरपालिका पुगिन बधु गिरी

दोभानचौर खबर by दोभानचौर खबर
June 6, 2024
in समाचार
0
घरको छानो माग्न मन्थली नगरपालिका पुगिन बधु गिरी
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

मन्थली नगरपालिका ९ पुराना गाउकी मधु गिरी घरको छानो माग्न मन्थली नगरपालिका पुगेकी हुन ।
घरको छानो हावाले उडाएपछी स्थानीय सरकार खोज्दै पालिका आएकी गिरी बताउछिन् । कमाउने श्रीमान बिरामी त छोराछोरी सानै छन । घरको आधा छानो छैन गिरी बताउछिन् । मधु गिरीको घरको अवस्था हेर्न मन्थली नगरपालिका बाट उपमेयर इश्वरी बस्नेत र कानुनी सल्लाहकार सुदर्शन राय पुराना गाउँ गिरीको घरमा पुग्दा अवस्था नहाजुक गरेको उपप्रमुख बस्नेतले बताइन् ।
खरले छाएको छानो आधा उडाएपछी गिरीको परिवार पानी आउदा रातभर सुत्न पाउदैन । छोरी सिर्जाना गिरि भन्छिन त्रीपालमा जम्मा पारेर बाहिर फाल्ने गरेका छौँ । पानी आएको रात सुत्न पाउदैनौं । घरमा बाख्रा पनि हुल्ने गरेका । गिरिलाई नगरले जस्ता दिन्छ काम गर्नुस् उपमेयरले परिवारलाई प्रतिबद्धता गरेकी छन । नगरले दिएको जस्ता छानो कसरी छाउने चिन्तामा छिन बधु गिरी।

Previous Post

आबधिक योजना केन्द्रमा राखेर बजेट ल्याइन्छ: मुख्यमन्त्री जम्कट्टेल

Next Post

मन्थली नाकन्या माबिले एक बर्ष देखि लेखा कर्मचारी भर्ना गर्न सकेन

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
मन्थली नाकन्या माबिले एक बर्ष देखि लेखा कर्मचारी भर्ना गर्न सकेन

मन्थली नाकन्या माबिले एक बर्ष देखि लेखा कर्मचारी भर्ना गर्न सकेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार