Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मकवानपुरबाट ४१ जना प्रतिनिधी छानिए

दोभानचौर खबर by दोभानचौर खबर
June 19, 2024
in समाचार, समाज
0
मकवानपुरबाट ४१ जना प्रतिनिधी छानिए
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ एकीकृत समाजवादीको महाधिवेशनका लागि मकवानपुरबाट ४१ जना प्रतिनिधी छानिए मकवानपुर । नेकपा (एकीकृत समाजवादी) को यही असार १६-२० मा हुन लागिरहेको १० औँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट प्रतिनिधी छनौट गरिएको छ ।

बुधबार मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रबाट ३२ जना तथा पार्टी केन्द्रीय नेतृत्वको विभिन्न पदमा रहेका अन्य ९ जनासहित ४१ जना महाधिवेशन प्रतिनिधीको रुपमा छानिएका हुन् ।

मकवानपुरको क्षेत्र नं.१ बाट १५२० संगठित सदस्यमध्ये १२ जना प्रतिनिधी छनौट भएका छ्न । यहाँबाट छनौट भएका प्रतिनिधिहरुमा खुल्लातर्फ यादव गजुरेल, तिलक अधिकारी, ध्रुव भुजेल, कबिन पन्त, दुर्गा दहाल, सफल अधिकारी रहेका छन् । यस्तै, दलित तर्फबाट कल्पना बिक रहेका छन् ।
क्षेत्र नम्बर १ बाट पेशागत तर्फ लोकनाथ दहाल, महिलातर्फबाट सीता अधिकारी, गायत्री सुवेदी र विष्णु लामा रहेका छन् । यस्तै, युवातर्फबाट किशोरकुमार टण्डन महाधिवेशनमा प्रतिनिधी छनौट भएका हुन् ।

मकवानपुरको क्षेत्र न. २ मा कुल संगठित सदस्य २२४६ रहेकोमा खुल्लातर्फबाट बिष्णु दहाल, गौतम बुद्ध लामा, जीवन लामा, कृष्ण चेपाङ, किरण मान बल, किशोर बर्तौला, टङ्क मोक्तान, रामकुमार एलन, सानुकाजी गोपाली, समीर श्रेष्ठ, यादव बर्तौला, सगुन स्याङतान, कृष्ण तमाङ रहेका छन् । यस्तै, दलित तर्फ एम मिजार रहेका छन् भने युवातर्फबाट अरुण बर्तौला, महिला तर्फबाट बेगम बराल, जुना देवी श्रेष्ठ मल्ल, लक्ष्मीकुमारी रुम्बा रहेका छन् ।

यस्तै, ट्रेड युनियन महासंघबाट नारायणप्रसाद अधिकारी र रास्ट्रीय उद्योगी व्यवसायी महासंघबाट रजनी तिवारी प्रतिनिधीमा छनौट भएका छन् ।

पार्टीको केन्द्रीय कमिटीमा रहेकाहरु महाधिवेशनमा स्वतः प्रतिनिधी हुने व्यवस्था अनुसार स्थायी कमिटी सदस्य ललितकुमार बस्नेत, विरोध खतिवडा, पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, गोमा तिमल्सिना, रामचन्द्र बल, मीनाकुमारी लामा, राजाराम स्याङतान र गोविन्दराम चेपाङ प्रतिनिधीका रुपमा स्वतः रहने छन् ।

Previous Post

हेफरले किसानको खोर रित्तियो

Next Post

१० वर्षमा कृषिमा आत्मनिर्भर हुने गरी काम गर्ने कृषि मन्त्रीकाे प्रतिबद्धता

RelatedPosts

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
Next Post
१० वर्षमा कृषिमा आत्मनिर्भर हुने गरी काम गर्ने कृषि मन्त्रीकाे प्रतिबद्धता

१० वर्षमा कृषिमा आत्मनिर्भर हुने गरी काम गर्ने कृषि मन्त्रीकाे प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार