Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आत्महत्या न्यूनीकरण र तनाव व्यवस्थापनबारे विद्यार्थीलाई अभिमुखीकरण

दोभानचौर खबर by दोभानचौर खबर
July 10, 2024
in समाचार, समाज
0
आत्महत्या न्यूनीकरण र तनाव व्यवस्थापनबारे विद्यार्थीलाई अभिमुखीकरण
10
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय र न्यानो आँगन नेपालले हेटौंडा-९, पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आत्महत्या तथा न्यूनीकरण व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका निमित्त आयुक्त रेवा रेग्मीको सभाध्यक्ष तथा हेटौंडा-९, नम्बर वडा कार्यालयका अध्यक्ष शुक्रराम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

अध्यक्ष केसीले एसईई पास भएका विद्यार्थीलाई ६० प्रतिशात छात्रवृत्ति छुट्टयाइएको, साउन महिनादेखि ल्यावको व्यवस्थापन, विद्यार्थी र २ सय विपन्न परिवारको बिमा गरिसकेको तर सम्पन्न परिवारको पहुँचले गर्दा कार्यान्वयनमा वाधा समेत पुर्‍याउन खोजिएको जानकारी दिए । 

आत्महत्या न्यूनीकरण र तनाव व्यवस्थापनबारे स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडा, मकवानपुरका नर्सिङ अधिकृत रोशना घिमिरेले विद्यार्थीलाई सहजीकरण गरेकी छिन् । उनले मानसिक स्वास्थ्य समस्याका संकेतहरु, तानव, तनावका कारणहरु, तनावका लक्षणहरु, आत्महत्या लक्षण तथा संकेत, तनाव व्यवस्थापनका उपायबारे सहजीकरण गरेकी छिन् । यस्तै उनलेे सकारात्मक सोच राख्न, तनाव महसुस भएका विभिन्न क्रियाकलाप विद्यार्थीलाई आग्रह गरिन् । 

यसैगरी राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडा मकवानपुरका आयुक्त रेवा रेग्मीले मानव अधिकार भनेको के हो? मानव अधिकारका कानुनी व्यवस्था तथा प्राबधानबारे सहजीकरण गरिन् ।कार्यक्रममा न्यानो आँगन मकवानपुरका संयोजक मन्जु फूयाँल, प्रगति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञ्यानेन्द्र लामिछाने, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक निरन्जन ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज कोइराला लगायत शिक्षक र विद्यार्थीको सहभागीता रहेको थियो । 

Previous Post

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

Next Post

 बिल भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा सडक डिभिजनमा तालाबन्दी 

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
 बिल भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा सडक डिभिजनमा तालाबन्दी 

 बिल भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा सडक डिभिजनमा तालाबन्दी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार