Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

 बिल भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा सडक डिभिजनमा तालाबन्दी 

दोभानचौर खबर by दोभानचौर खबर
July 12, 2024
in समाज, समाचार
0
 बिल भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा सडक डिभिजनमा तालाबन्दी 
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ निर्माण व्यवसायी संघ मकवानपुरले बिल भुक्तानीको माग गर्दै शुक्रबार सडक डिभिजन कार्यालय बागमती प्रदेश हेटौंडा मकवानपुरमा तालाबन्दीसहित धर्ना दिएको छ । असार मसान्तसम्म बिल भुक्तानी हुने भनिए पनि भुक्तानी नहुने भएपछि तालाबन्दी गरिएको संघका अध्यक्ष बाल गोपाल कँडेलले जानकारी दिनुभयो । २०८०/८१ को सडक डिभिजन अन्तर्गत आएको ठेक्का सम्झौता बमोजिम निर्माण व्यवसायीहरुले समयमा नै म्याद थप भई निर्माण कार्य सम्पन्न गरी बिल बिल पेश गरिसकेको छ । तर सडक विभागले २२ करोड रुपैयाँ भुक्तानी नगरेपछि बाध्यताले ताल्चा लगाउन निर्माण व्यवसायीहरु बाध्य भएको उहाँको भनाइ छ । 

बिल भुक्तानी नगरे सडकमा उत्रिने चेतावनी समेत दिएको छ । सडक डिभिजनले सपना/ सागर कन्स्ट्रक्सनलाई एक करोड ३५ लाख रुपैयाँ, निरिक्षा निर्माण सेवा प्रालिलाई एक करोड रुपैयाँ, मेरिना कन्स्ट्रक्सन प्रालिलाई एक करोड ४० लाख रुपैयाँ, डि.एस कन्स्ट्रक्सन/ मोना जेभीलाई एक करोड ५० लाख रुपैयाँ, एलाइैट/ मोना जेभीलाई एक करोड ५० लाख रुपैयाँ र पुल निर्माण कार्य (विभिन्न स्थानमा) १० करोड रुपैयाँ भिल भुक्तानी गर्न बाँकी छ । यस्तै स्थानीय तहबाट समेत बिल भुक्तानी नभएको व्यवसायीहरुको दाबी छ । 

Previous Post

आत्महत्या न्यूनीकरण र तनाव व्यवस्थापनबारे विद्यार्थीलाई अभिमुखीकरण

Next Post

दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ बालबालिकामध्ये १ जनाकाे ज्यान गयाे

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
Next Post
भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ

दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ बालबालिकामध्ये १ जनाकाे ज्यान गयाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार