Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अपाङ्ग भएका ब्यक्तिलाई समानता दिन भवन अपाङ्ग मैत्री बनाउनुपर्छ सामाजिक मान्त्री: खड्की

दोभानचौर खबर by दोभानचौर खबर
December 3, 2024
in समाचार
0
अपाङ्ग भएका ब्यक्तिलाई समानता दिन भवन अपाङ्ग मैत्री बनाउनुपर्छ सामाजिक मान्त्री: खड्की
22
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

अपाङ्ग भएका ब्यक्तिलाई समानता दिन पहिला भवन अपाङ्ग मैत्री बनाउनु पर्ने बागमती प्रदेश सामाजिक बिकास मन्त्री हरिप्रभा खड्कीले उल्लेख गरेकी छन।
अपाङ्ग भएका ब्यक्तिले पनि काम।सहजै गर्न सकिन्छ। मात्र म अपाङ्ग भएको होइन भन्ने आभास आफैलाई हुनुपर्छ। तपाईं काम गर्छु भनेर योजना बनाउनुस हातेमालो गर्न मन्त्रालय तयार भएको मन्त्री खड्कीले प्रतिबद्धता समेत गरेकी छन। मन्त्री खड्कीको अनुसार अपाङ्ग चाहेर होइन बाध्यताले हुने हो। यसमा म र मन्त्रालयनै गम्भीर भएर काम गरेका छौँ । हरेक अपाङ्ग भएको ब्यक्ती जागिर गर्न सक्छ, ब्यापार ब्यवसाय पनि गर्न सक्छ भन्ने उदाहरण छ। त्यसैले आजै देखि मैले यो सक्छु र यो गर्छु भनेर लाग्नुस मन्त्रालय तपाइहरुको सारथि बन्ने छ।
मंगलबार बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयमा अपांगता भएका ब्यक्तिहरुको ३३ औं अपाङ्ग दिवसको दिन आयोजित अन्तरक्रिया कार्यक्रम मन्त्रालयका सचिब मन्त्री र अपाङ्गता भएका ब्यक्ती तथा सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Previous Post

सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

Next Post

नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन  दिने

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन  दिने

नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन  दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार