Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मुलुकलाई माओवादीनै चाहिएको छ ः श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
February 3, 2025
in दाेभानचाैर आज
0
मुलुकलाई माओवादीनै चाहिएको छ ः श्रेष्ठ
62
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज श्यामकुमार श्रेष्ठले मुलुकको निकाश माओवादीले मात्र दिन सक्ने वताएका छन् । हामीले अघी सारेको सासकिय व्यवस्था र निर्वाचन प्रणालीमा सुधार गर्दै पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी भए मात्र देशमा दिगो सरकार निर्माण हुने भएकाले त्यसका लागि आउदो निर्वाचनमा माओवादी लाई सरकारमा लैजानु पर्ने श्रेष्ठले वताए ।
नेकपा माओवादी केन्द्र मन्थली नगर समितिको दोश्रो नगर अधिवेशनको सोमबार मन्थलीमा उद्घाटन गर्दै श्रेष्ठले माओवादीले चामललाई चामल भनेर विकाउन नसकेको दावि गरे । श्रेष्ठले भने – पिठो वालाले आफुलाई चामल भनेर विकाईरहेका छन्, श्रेष्ठले भने तर हामीवाला पिठो बनेर बसेका छौं । शान्तिपूर्ण राजनीतिक व्यवस्थामा माओवादी पार्टीलाई ल्याएको भनेर अरु संसदवादी दलहरुले गरेको दावि असत्य भएको श्रेष्ठले वताए । ‘हामीले अघी सारेको गोलमेच सम्मेलन, सविधानसभा र गणतान्त्रिक व्यवस्थामा अरु समावेश भएकाले हामीलेनै उनीहरुलाई यो व्यवस्थामा ल्याएका हौं’ श्रेष्ठले भने ।

नेकपा माओवादी केन्द्र मन्थली नगर समितिका अध्यक्ष दिपक प्रसाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधानसभा सदस्य तथा तामाङ मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र माओवादी केन्द्र रामेछाप जिल्ला समितिका सचिव प्रेम कार्की समेतले माओवादीले अघी सारेको नारा कार्यान्वयन गर्न बाँकी रहेकोले पनि माओवादीलाई एक पटक नेतृत्वमा पु¥याउनु पर्नेमा जोड दिएका थिए । अधिवेशनको बन्द सत्रले मन्थली नगर समितिमा नयाँ नेतृत्व चयन गर्नेछ । माओवादी केन्द्रले यसअघी गोकुलगंगा, खाँडादेवि, सुनापति र लिखु तामाकोशीमा अधिवेशन सम्पन्न गरीसकेको छ ।

Previous Post

शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार

Next Post

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार