Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भष्टाचार गर्नु हुँदैन होइन गर्दिन भनेर लाग्नुपर्छ :बाके प्रजिअ जोशी

दोभानचौर खबर by दोभानचौर खबर
April 4, 2025
in लुम्बिनी प्रदेश, दाेभानचाैर आज
0
33
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

बाके, नेपालगन्ज ।
भ्रष्टाचार गर्नु हुँदैन भनिन्छ तर गरिन्छ। भ्रष्टाचार गर्नुहुदैन होइन गर्दिन भन्न सक्नुपर्छ बाके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्म राज जोशीली बताएका छन।
बास नेपालको १० औं महाधिवेशन तथा भ्रष्टाचार विरुद्धको छैंटौ राष्ट्रिय युवा सम्मेलनमा सम्बोधन गर्ने क्रममा प्रजिअले भनेका हुन म २५ बर्ष अगाडी नागरिक हुँदा जस्तो भन्थे अहिले उस्तै हुनुपर्छ। आफ्नो हात नहुदा भ्रष्टाचार गर्नुहुदैन भन्ने अनि आफु पदमा बस्दा लिने कार्य भ्रष्टाचार मात्र होइन अपराध हो। त्यस्ता कार्य नगर्न देशभरका युवाहरूलाई आग्रह बाके जिल्लाका प्रजिअले गरेका छन।
बाके आएको २३ दिन मात्र भयो नागरिकले सहज प्रजिअ पाएको आभास गराउने छु। जतिबेला पनि सम्पर्क गर्न सक्नुहुन्छ म प्रजिअ रहदा सम्म कम सुत्ने निधो गरेको छु। सिडियो र डिएसपी कम सुते जिल्लाका नागरिक पुरै सुत्न पाउनेछन्। यसैले हरेक नागरिकलाई शान्तिको आभास दिलाउने प्रतिबद्धता समेत प्रजिअ जोशीले गरेका छन।

Previous Post

मेडिकल राहत सहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

Next Post

वर्तमान सरकारको कार्यशैलीप्रति डा. शेखर कोइरालाको असन्तुष्टि

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
वर्तमान सरकारको कार्यशैलीप्रति डा. शेखर कोइरालाको असन्तुष्टि

वर्तमान सरकारको कार्यशैलीप्रति डा. शेखर कोइरालाको असन्तुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार