Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
May 4, 2025
in कला/साहित्य, दाेभानचाैर आज
0
नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न
42
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

सम्झना गौतम / काठमाडौ, वैशाख २१। नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना , नुवाकोट साहित्य प्रतिष्ठान नेपालको सह-आयोजना तथा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान नुवाकोटकाे सहयोगमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी तथा साहित्य समारोह शनिबार नुवाकोट आदर्श बहुमुखी बहुमुखी क्याम्पसको सेमिनार हल बट्टारमा भव्य रूपमा सम्पन्न भएको छ।

देशका सातै प्रदेशमा साहित्यिक चेतना विस्तार गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको योजना अन्तर्गत बागमती प्रदेशको प्रतिनिधित्वस्वरूप महिला स्रष्टा केन्द्रित यस विशेष कार्यक्रमको यस वर्षको  काव्य सङ्गोष्ठी नुवाकोटमा आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता नुवाकोट साहित्य प्रतिष्ठानकी उपाध्यक्ष जानुका दाहालले गर्नुभयो। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, विशिष्ट अतिथि प्राज्ञ काव्य विभाग प्रमुख बाबा बस्नेत रहनुभएको थियो।

कार्यक्रममा साहित्यकार तथा नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठ, संविधानसभा सदस्य राज्यलक्ष्मी पाडे श्रेष्ठ, नेका जिल्ला सभापति राजु थापा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तारा बहादुर कार्की, लेखक संघकी सल्लाहकार सन्ध्या पहाडी, कान्तिपुर टिभीका पत्रकार मणि लोहनी, गोरखापत्रका तुलसी हरी कोईराला र अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रममा लीलालुइटेलले “बागमती प्रदेश नारी कविहरू” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो, जसमा डा. अनुपमा रेग्मी र  प्रमीला दाहाल ‘परी’ टिप्पणी गर्नुभएको हो ।

कविता वाचन सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्दै ३० जना महिला कवयित्रीहरूले आफ्ना रचनाहरू प्रस्तुत गर्नुभयो। 

सहभागी स्रष्टाहरूमा लक्ष्मी रुम्बा, भैरवी भुगोल, बिमला दाहाल, रजनी कार्की, सम्झना गौतम, धनमाया राई, तारा तामाङ, एलिसा ढुङ्गाना, उषा तिवारी, डा. शशी थापा पण्डित, दुर्गाकिरण तिवारी, ललिता दोषी, सुशीला खड्का ‘हसिना’, द्वारिका कुँईकेल, पञ्चकुमारी परियार, सुफल थपलिया, जलेश्वरी श्रेष्ठ, बिना थिङ, भगवती बस्नेत, बेन्जु शर्मा, शान्ति रिसाल, पार्वती अधिकारी ‘पारु’, सुष्मा रेग्मी, दीक्षा लामा, आयुसा आचार्य, कल्पना खरेल, इन्दिरा निरौला र शान्ता कटवालले आफ्ना सशक्त कविता प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रमको सञ्चालन नुवाकोट साहित्य प्रतिष्ठानकी सचिव भगवती खनाल ‘सुनाखरी’ले गर्नुभएको थियो।

आयोजक संस्थाहरूका अनुसार यस्ता कार्यक्रमहरूले नारी सृजनशीलता प्रवर्द्धन गर्दै प्रदेश स्तरीय साहित्यिक चेतना विस्तारमा प्रभावशाली योगदान पुर्याउने उदेश्य राखेको जनाएको छ।

Previous Post

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

Next Post

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार