Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

दोभानचौर खबर by दोभानचौर खबर
May 5, 2025
in दाेभानचाैर आज
0
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
55
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापका कुनै पनि सरकारी गाडि घर लैजान मात्र पास नबन्ने कुरा रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताएका छन।
रामेछापमा हाजिर भए सँगै सोमबार भएको पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले सरकारि गाडी चडेर घर जानु दुरुपयोग भएको बताए। उनले कतिपयले सरकारी गाडी लिएर फिल्म हेर्न गएको कुरा समेत उल्लेख गरे।
रामेछापका अधिकांश कार्यालयका कार्यलय प्रमुख र जनप्रतिनिधिहरुले सरकारि गाडी लिएर घर जाने गरेका छन।
शुक्रबार सरकारि गाडी लिएर जाने र आइतबार बिहान मात्र कार्यलय आउने कुरालाई जिल्लावासीहरुले सरकारी सवारि साधनको दुरुपयोग गरेको भन्ने बुझेका छन।
सरकारि साधन लिएर अधिकांश जनप्रतिनिधि र रकर्मचारीहरु क्रिया, घ्यावा देखि देखि बिबाह ब्रतबन्ध देखि पुजा खानसमेत जाने गरेको गुनासो नागरिकहरु गर्छन् ।
श्रीमती लिएर मन्दिर जाने छोराछोरी लिएर स्कुल सम्म पुर्यान सरकारी गाडी प्रयोग गरेको समेत गुनासो छ।
सरकारि साधन बिदाको दिन चलाउन अनिवार्य पास लिनुपर्ने गृह मन्त्रालयको निर्देशन छ। पास लिदाँ सवारी साधन प्रयोग गर्ने कारण सहित प्रशासनमा निवेदन दिनुपर्ने प्रमुख जिल्ला अधिकारी थापाले जनाएका छन।

Previous Post

नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

Next Post

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार