Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल

दोभानचौर खबर by दोभानचौर खबर
May 7, 2025
in राजनीति
0
जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल
22
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। जनप्रतिनिधिहरुले कानुनमा रहेर नागरिकको सेवा गर्ने हो। जनप्रतिनिधिले राम्रो काम गर्नुभएको छ यदि कतै नराम्रो काम भए नराम्रो कामको मुर्दावाद गर्ने नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले बताएका छन।
मंगलबार रामेछापको मन्थलीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष ढुङ्गेलले यो ब्यवस्था सबैको साझा ब्यवस्था भएको समेत जनाएका छन। पहिलेको र अहिले तुलना गर्न नसकिने गरि बिकास भएको समेत उल्लेख गरेका छन।
नागरिकहरू असन्तुष्टि छन तर सुन्दर लोकतन्त्रको बिरोध होइन पात्रको कारण केहि समस्या आएका छन। त्यसैले पात्र परिवर्तन यहि लोकतन्त्रमा गर्न सकिने समेत जनाएका छन। काम नगर्ने नेता र पाटीलाई ८४ मा नागरिकले हराउन सकिने समेत उल्लेख गरेका छन।
तपाइको पालिकामा भएका समस्याको बिषय के हो पत्रकारले सोधिएको प्रश्नमा अध्यक्ष ढुङ्गेल भन्छन् : सामान्य हो कसले कति काम गर्यो यो लेखाजोखा नागरिकले राख्छन। काम गर्न दिने हो। ५ बर्षमा काम नभए नागरिकले दण्ड दिन्छन हामि त्यहि हेरेर बसेका छौँ ।
सो कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य माननीय आनन्द श्रेष्ठ, प्रदेश सदस्य प्रेम तामाङ जिल्ला,अध्यक्ष पुरुषोत्तम कडेरिया, जिल्ला उपसचिव मिलन मोक्तान,प्रचार बिभाग सदस्य राकेश श्रेष्ठ, नेकपा एमालेका नेता धुर्ब कार्की, जिला सदस्य दिपक कार्की, नेकपा एमाले मन्थली नगरका अध्यक्ष रामबाबु घिमिरे लगाएतको उपस्थित रहेको थियो।

Previous Post

एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला

Next Post

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

RelatedPosts

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण
राजनीति

राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण

April 8, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

April 6, 2026
Next Post
मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार