Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापमा निशुल्क स्वास्थ्य शिविर, सेवाग्राहीको अत्यधिक भिड

दोभानचौर खबर by दोभानचौर खबर
June 6, 2025
in दाेभानचाैर आज, शिक्षा र स्वास्थ्य खबर
0
रामेछापमा निशुल्क स्वास्थ्य शिविर,  सेवाग्राहीको अत्यधिक भिड
15
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असार २३ — रामेछाप अस्पतालमा शुक्रबार सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा २,०६१ जना सेवाग्राहीले विभिन्न विशेषज्ञ सेवा लिएका छन्।

निजामती कर्मचारी अस्पताल, रामेछाप नगरपालिका र रामेछाप अस्पतालको संयुक्त आयोजनामा आयोजित शिविरमा विभिन्न १३ प्रकारका विशेषज्ञ सेवा, परीक्षण तथा औषधि वितरण गरिएको थियो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार शिविरमा हार्ड–जोर्नी तथा नशा रोगमा ११४, स्त्री तथा प्रसूति रोगमा १०५, छाला रोगमा १३४, नाक–कान–घाँटीमा १२९, आँखा सेवामा २४४, शल्यक्रिया सेवा ४०, फिजियोथेरापी १५४, मेडिसिन २९९, बालरोग ३५, मुटुरोग ८३, ईसिजी १३५, भिडिओ एक्सरे १७०, प्रयोगशाला १५४, र भिआइए परीक्षणमा ५९ जनाले सेवा लिएका थिए।

शिविरमार्फत दुर्गम क्षेत्रका बासिन्दालाई निःशुल्क, गुणस्तरीय र सहज सेवा पुर्‍याउने लक्ष्य लिइएको आयोजक संस्थाहरूले जनाएका छन्।

Previous Post

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच भेटवार्ता

Next Post

“अस्तित्वको संकटबाट आशाको दीपसम्म” – भद्रकुमारी विद्यालय

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
“अस्तित्वको संकटबाट आशाको दीपसम्म” – भद्रकुमारी विद्यालय

"अस्तित्वको संकटबाट आशाको दीपसम्म" – भद्रकुमारी विद्यालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार