Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अनेमसंघ (क्रान्तिकारी) मन्थली नगर कमिटीको सम्मेलन सम्पन्न, माझिको अध्यक्षतामा २७ सदस्य

दोभानचौर खबर by दोभानचौर खबर
June 8, 2025
in दाेभानचाैर आज, राजनीति
0
अनेमसंघ (क्रान्तिकारी) मन्थली नगर कमिटीको सम्मेलन सम्पन्न,  माझिको अध्यक्षतामा  २७ सदस्य
55
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मन्थली नगर कमिटीको प्रथम नगर सम्मेलन शनिबार मन्थलीको पुरानो एस एसममा भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले मञ्जु माझीको अध्यक्षतामा २७ सदस्य नगर समिति गठन गरेको हो।

निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष माझिसँगै उपाध्यक्ष भगवती चौधरी, बिन्दा रम्तेल, कल्पना बिसुन्के, सचिव कृपना भुजेल, उप–सचिव सुमिना यात्री, कोषाध्यक्ष दुर्गा वली, कार्यालय सचिव सुमनक्षी क्षेत्री, तथा सल्लाहकारमा विनिता तामाङ र गंगा गिरी रहेका छन्।
कार्यक्रमको प्रमुख आतिथ्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति सदस्य गंगा बुढाथोकीले गर्नु भएको थियो। साथै अखिल नेपाल महिला संघ ( कान्तिकारी) रामेछाप जिल्ला अध्यक्ष गिता बिष्ट र उपाध्यक्ष कमला तामाङको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष गिता बिष्टले जनआन्दोलनमा महिलाहरूको अमूल्य योगदान स्मरण गर्दै अबको युग महिला सशक्तीकरणको हुने बताइन्। उनले भनिन्, “अब महिलाहरूले केवल आवाज उठाउने होइन, नेतृत्व लिन पनि तयार हुनुपर्छ। नेतृत्व गर्ने आँट र क्षमता हामी महिलामै छ, हामीले नै आफूलाई सिकाएका छौं।”
प्रमुख अतिथि गंगा बुढाथोकीले सम्मेलनको सफलताको प्रशंसा गर्दै भनिन्, “क्रान्तिकारी महिलाहरूको संगठन नै सामाजिक परिवर्तनको आधार हो। यो नेतृत्वले आगामी दिनमा आन्दोलनलाई अझ मजबुत बनाउने बिश्वास रहेको बताएकि छन।

नवनिर्वाचित अध्यक्ष मञ्जु माझीले सम्मेलनमा धन्यवाद व्यक्त गर्दै संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै महिला सहभागिता अझ बढाउने प्रतिबद्धता जनाइन्।

Previous Post

पत्रकारितामा एआईको प्रयोग विषयक दुईदिने तालिम भक्तपुरमा सम्पन्न , आदिवासी जनजाति पत्रकारको उल्लेखनीय सहभागिता

Next Post

राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

RelatedPosts

अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार