Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सरकार प्रभावकारी छैन, तर निरन्तरता दिनु नै उचित छ : कांग्रेस नेता सिटौला

दोभानचौर खबर by दोभानचौर खबर
July 27, 2025
in राजनीति, राजनीति खबर
0
एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं:  नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन्। तर, उनले सरकारलाई निरन्तरता दिने विकल्प नै उचित हुने स्पष्ट पारेका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले भने, “सरकारले सोचेजस्तो काम गर्न सकेको छैन, तर अहिलेको सरकारलाई निरन्तरता दिनु नै उपयुक्त हुन्छ। यसको विकल्पमा नयाँ सरकार बन्ने परिस्थिति छैन।”

यसबाहेक, उनले नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी २०८३ सालको दशैंको आसपासमा हुने जानकारी पनि दिए। उनका अनुसार क्रियाशील सदस्यताको समयसीमा कायमै रहेको हुँदा दशैंअघि महाधिवेशन सम्भव नभएको हो।

Previous Post

राजनीतिमा कहिले को जेल जान्छ, भन्न सकिँदैन: प्रधानमन्त्री ओली

Next Post

रामेछापका सडक निर्माणमा ढिलाइ,स्थानीय सडक हिलाम्मे र अवरुद्ध

RelatedPosts

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण
राजनीति

राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण

April 8, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

April 6, 2026
Next Post
रामेछापका सडक निर्माणमा ढिलाइ,स्थानीय सडक हिलाम्मे र अवरुद्ध

रामेछापका सडक निर्माणमा ढिलाइ,स्थानीय सडक हिलाम्मे र अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार