Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राजनीतिमा कहिले को जेल जान्छ, भन्न सकिँदैन: प्रधानमन्त्री ओली

दोभानचौर खबर by दोभानचौर खबर
July 27, 2025
in राजनीति खबर, राजनीति, समाचार
0
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा कहिले कसलाई जेल जानु पर्छ भन्न नसकिने बताएका छन्। आइतबार बालुवाटारमा आयोजित बिपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१ सम्बन्धी कार्यक्रममा बोल्दै उनले पूर्वाग्रह र प्रतिशोधका कारण नेताहरूलाई जेल हालिएको इतिहास रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरे पनि प्रत्यक्ष रूपमा दलहरूमाथि प्रतिबन्ध नलगाए पनि नेताहरूलाई जेल हालिएको प्रसंग स्मरण गरे।

“राजनीतिमा कहिले को जेल पर्छ, भन्न सकिँदैन,” प्रधानमन्त्री ओलीले भने, “पूर्वाग्रह, प्रतिशोधका कारण नेताहरूलाई मुद्दा लगाएर फसाउने काम गरिन्छ। दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रले शासन लिँदा दलहरूलाई घरमै नजरबन्द वा जेलमा थुने। राज्यका निकायहरू पन्छाएर आफ्ना मान्छे लगाएर मुद्दा लगाइन्छ।”

उनले तत्कालीन राजा ज्ञानेन्द्रद्वारा शेरबहादुर देउवाविरुद्ध भ्रष्टाचारको आरोपमा शाही छानबिन आयोग गठन गरेर मुद्दा चलाइएको घटनालाई “राजनीतिक ड्रामा”को संज्ञा दिए।

“ज्ञानेन्द्र शाहले भ्रष्टाचारविरोधी देखिन खोज्दै शाही आयोग बनाएर देउवामाथि मुद्दा चलाए। त्यो भन्दा ठूलो ड्रामा अरू के हुन सक्छ?” ओलीले भने, “यस्ता ड्रामासँग अझै पनि लड्नुपर्ने अवस्था आउँछ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले बिपी कोइरालाका विभिन्न बहुआयामिक पक्षहरूको चर्चा गर्दै उनको योगदानलाई स्मरण गरेका थिए।

Previous Post

पुष्पलाल स्मृति दिवसमा मन्थली नगर काठमाडौं सम्पर्क मञ्चद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

Next Post

सरकार प्रभावकारी छैन, तर निरन्तरता दिनु नै उचित छ : कांग्रेस नेता सिटौला

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
Next Post
एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला

सरकार प्रभावकारी छैन, तर निरन्तरता दिनु नै उचित छ : कांग्रेस नेता सिटौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार