Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बालाचतुर्दशीमा पशुपतिसहित विभिन्न शिवालयमा शतबीज छर्न भक्तजनको घुइँचो

दोभानचौर खबर by दोभानचौर खबर
November 19, 2025
in दाेभानचाैर आज, समाज
0
बालाचतुर्दशीमा पशुपतिसहित विभिन्न शिवालयमा शतबीज छर्न भक्तजनको घुइँचो
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: आज बालाचतुर्दशी, अर्थात् शतबीज छर्ने पवित्र दिन, हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धाका साथ मनाइरहेका छन्। मंसिर कृष्ण पक्षको चतुर्दशीलाई पितृउद्धारको महत्वपूर्ण अवसर मानिँदै आएको छ।

पितृहरूको मोक्षकामनासहित पशुपति क्षेत्र आज बिहानैदेखि शतबीज छर्न आउने भक्तजनले भरिएको छ। मंगलबार राति पितृका नाममा दीप प्रज्वलन गरी जाग्राम बसेपछि भक्तजनहरूले बुधबार विहान विभिन्न शिवालयमा शतबीज अर्पण गरेका हुन्। मान्यता अनुसार शिवालयमा शतबीज छरेपछि मृत आत्माले वर्षभरि तृप्ति प्राप्त गर्ने विश्वास छ।

चलनअनुसार त्रयोदशीको रात जाग्राम बसेपछि चतुर्दशीको बिहान जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रालगायतका वस्तु शतबीजका रूपमा छरिन्छन्। आज पनि बिहानैदेखि देशका विभिन्न भागबाट आएका भक्तजन पशुपति क्षेत्रमा शतबीज छर्न ठूलो संख्यामा उपस्थित भएका छन्।

बालाचतुर्दशीको अवसरमा भक्तपुरको डोलेश्वर महादेव, ज्योतिर्लिङ्गेश्वर–गोकुलधाम, चितवनको देवघाटलगायतका तीर्थस्थानमा पनि भक्तजनहरूले शतबीज अर्पण गरी पितृहरूको शान्ति र मोक्षको कामना गरेका छन्।

Previous Post

प्रधानमन्त्री कार्की आज दलहरूसँग संयुक्त छलफल गर्दै

Next Post

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

RelatedPosts

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
Next Post
निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार