Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

दोभानचौर खबर by दोभानचौर खबर
December 5, 2025
in राजनीति
0
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अब ९० दिन मात्रै बाँकी रहेको छ। निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र बनाएको छ भने राजनीतिक दलहरूले समेत चुनावमुखी आन्तरिक तयारीलाई गति दिएका छन्।

आयोगले शनिबारदेखि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। सोअनुसार मङ्सिर २१ गते बिहान १ बजेदेखि अपराह्न ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिकतर्फ आवेदन दिने समय तोकिएको छ। आवेदन दिने दलहरूको सूची मङ्सिर २४ गते प्रकाशित गरिनेछ।

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने समय पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ। बन्दसूचीको अन्तिम प्रकाशन माघ ३० गते हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

प्रत्यक्षतर्फका लागि माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको प्रारम्भिक सूची पनि सार्वजनिक हुनेछ। माघ ७ गते उम्मेदवारीविरुद्ध उजुरी दिने समय तोकिएको छ। माघ ८ गते उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।

माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली प्रकाशित हुनुका साथै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।

Previous Post

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

Next Post

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार