Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सहयोग गर्न गृह मन्त्रालयको अपिल

दोभानचौर खबर by दोभानचौर खबर
March 24, 2026
in समाचार
0
बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० नियन्त्रणमा सहयोग गर्न सरोकारवालासँग अपिल गरेको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सूचीमा परेका व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित कुनै पनि विश्वसनीय सूचना प्राप्त भएमा त्यसलाई गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरिएको छ। त्यस्ता सूचना सूचीकरणका मापदण्डभित्र पर्न सक्ने आधार भएमा विशेष महत्वका साथ लिइने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, कुनै व्यक्ति, संस्था वा निकायले आफ्नो कार्यसम्पादनका क्रममा गैरकानुनी गतिविधि गरेको पाइएमा पनि त्यसबारे जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले यस्ता सूचनाहरू नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन वा प्रदेश समन्वय शाखामा उपलब्ध गराउन आग्रह गरेको छ। यो अपिल सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ तथा सोसम्बन्धी नियमावली, २०८१ अनुसार गरिएको हो।

Previous Post

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

Next Post

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार