Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

Samjhana Gautam by Samjhana Gautam
August 16, 2026
in दाेभानचाैर आज, शिक्षा र स्वास्थ्य खबर
0
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप सांस्कृतिक कलाकार समाज, खाँडादेवी गाउँपालिका कार्यसमितिको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले सन्दीप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले सांस्कृतिक क्षेत्रको संरक्षण र कलाकारको हकहितलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको हो।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा राजन खत्री, महिला उपाध्यक्षमा रमिला मोक्तान, सचिवमा सरिता श्रेष्ठ, सह–सचिवमा तुलसा बुढाथोकी, कोषाध्यक्षमा ईश्वर श्रेष्ठ र सह–कोषाध्यक्षमा मेलिना श्रेष्ठ चयन भएका छन्।

यसैगरी सदस्यहरूमा दिलमैया श्रेष्ठ, उस्मिता श्रेष्ठ, श्रीजना श्रेष्ठ र प्रेम श्रेष्ठ निर्वाचित भएका छन्। अधिवेशनबाट बिमला श्रेष्ठ, सुदीप श्रेष्ठ र अपेक्षा खत्रीलाई मनोनीत सदस्यको जिम्मेवारी दिइएको छ।

नवनिर्वाचित नेतृत्वले खाँडादेवी गाउँपालिकासँग सम्बन्धित कलाकार तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। रामेछापको मौलिक लोककला, लोक तथा दोहोरी गीत र सांस्कृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै कलाकारको क्षमता विकास र सिर्जनात्मक गतिविधि विस्तारमा जोड दिइने बताइएको छ।

त्यस्तै, कलाकारहरूको पेशागत हकहितका लागि पहल गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा संस्थाका गतिविधिलाई गाउँपालिका र समुदायस्तरसम्म विस्तार गर्ने योजनासहित नयाँ कार्यसमिति अघि बढ्ने अपेक्षा गरिएको छ।

Previous Post

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

RelatedPosts

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार