Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

दोभानचौर खबर by दोभानचौर खबर
September 11, 2026
in शिक्षा र स्वास्थ्य खबर
0
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
28
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गीरबहादुर तामाङले रामेछापमा निर्माण भइरहेको कवर्ड हल जिल्लाका खेलाडीका लागि प्रदेश सरकारको उपहार भएको बताएका छन्।
निर्माणाधीन कवर्ड हलको निरीक्षण गर्दै मन्त्री तामाङले रामेछापको कवर्ड हललाई देशभर चिनाउनुपर्ने बताए। उनले यो संरचना देशकै पहिलो रहेको र खेलाडीका लागि महत्वपूर्ण भएको भन्दै यसको संरक्षण र थप विकासमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए।
नागरिकले विकास खोज्नु स्वाभाविक हो। तर राज्यको आर्थिक अवस्था कति छ र त्यसलाई कसरी बढाउने भन्ने विषयमा नागरिकले पनि चासो दिन आवश्यक छ, मन्त्री तामाङले भने, “पहिला के भयो भन्ने कुरा छाडौँ, अब नयाँ तरिकाले अगाडि बढ्नुपर्छ।”
उनले कवर्ड हल निर्माण सम्पन्न भएपछि रामेछापलाई प्रदेश सरकारले थप उपहार दिने बताए। कवर्ड हल निर्माण हुँदैमा प्रदेश सरकार चुप नबस्ने भन्दै उनले घेराबार तथा पर्खाल निर्माणका लागि समेत प्रदेश सरकार तयार रहेको बताए।
“अबको दुई महिनाभित्र कवर्ड हल उद्घाटन गर्न पाउनुपर्छ। हामी उद्घाटनसँगै हस्तान्तरण गर्न आतुर छौँ,” मन्त्रीले जनाए ।
कवर्ड हलमा भलिबल, ब्याडमिन्टन र बास्केटबललगायतका खेल सञ्चालन गर्न सकिनेछ। यसले रामेछापका खेलाडीलाई प्रशिक्षण तथा प्रतियोगिता सञ्चालनका लागि सहज वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले नागरिकमुखी काम गर्ने उल्लेख गर्दै मन्त्री तामाङले नागरिकको हितमा काम गर्न आफू प्रतिबद्ध रहेको बताए।
कवर्ड हल निर्माणको जिम्मेवारी सुनकोसी गिरी जेबीले पाएको छ। हल निर्माणका लागि ६ करोड ५७ लाख ९२ हजार ८८० रुपैयाँ लागत रहेको छ।

Previous Post

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

Next Post

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा
शिक्षा र स्वास्थ्य खबर

मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा

August 18, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार