झापा–५ का सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक
झापा : झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह ले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।...
झापा : झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह ले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।...
रामेछाप : रामेछाप जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. कृष्णहरि बुढाथोकी विजयी भएका छन्। निर्वाचन...
सोलुखुम्बु: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार...
काठमाडौँ: भदौ २३ र २४ गते घटेको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई...
काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन...
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा ९होली०ले नेपाली समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महत्वपूर्ण पर्व फागुपूर्णिमा ९होली०ले समाजमा आपसी सद्भाव र एकता सुदृढ गर्न प्रेरणा प्रदान गरोस् भनी...
काठमाडौं: फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने...
काठमाडौं उपत्यकासँगै जोडिएको जिल्ला हो, काभ्रेपलाञ्चोक । काठमाडौंबाट केही घण्टाको यात्रामा काभ्रेपलाञ्चोक पुगिन्छ। विडम्बना, देशको संघीय राजधानीसँगै जोडिएको जिल्लाको अवस्था...
काठमाडौं: नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज तीन जिल्लामा चुनावी आमसभाको आयोजना गर्ने...