संयुक्त राष्ट्रसंघको ५८औँ सत्रमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : नेपालले मातृ मृत्युदर घटाउन गरेको प्रगति उल्लेखनीय
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन...









