Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भाटभटेनी लुटपाट गर्ने व्यक्तिहरूलाई लठ्ठीले हान्दै लखेट्ने गार्ड ५ लाख पुरस्कारसहित सम्मानित

दोभानचौर खबर by दोभानचौर खबर
April 2, 2025
in समाचार
0
भाटभटेनी लुटपाट गर्ने व्यक्तिहरूलाई लठ्ठीले हान्दै लखेट्ने गार्ड  ५ लाख पुरस्कारसहित सम्मानित
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: चैत्र १५ गते तीनकुनेमा  तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटमा घुसेर लुटपाट गर्न खोज्ने व्यक्तिहरूलाई सुरक्षा गार्डले लट्ठीले प्रहार गर्दै लखेटेको एउटा साहसिक कार्यको रूपमा उभिएको छ। यस घटनामा भाटभटेनीको सुरक्षा गार्ड दुलप्रसाद पराजुलीको साहसिकता विशेष चर्चामा आएको छ।

उक्त घटनामा पराजुलीले लुटपाट गर्न प्रवेश गरेका व्यक्तिहरूलाई सशक्त प्रतिरोध जनाउँदै, लठ्ठीले हान्दै भाटभटेनीको सम्पत्ति र ग्राहकहरूको सुरक्षा गरेका थिए। पराजुलीको यो साहसिक कदमको कदर गर्दै भाटभटेनीले उनलाई ५ लाख ११ हजार १ सय ११  रुपैयाँसहित सम्मान गरेको छ। साथै पाँच ग्रेड बढुवा दिने निर्णय गरेको छ।

भाटभटेनीका अध्यक्ष  तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले  दुलप्रसाद पराजुलीलाई सम्मानसहित चेक प्रदान गरेका हुन्। भाटभटेनीले सोहि  समयमा खटिएका अन्य सुरक्षा गार्डहरूलाई पनि  जनही २५ हजार पुरस्कारसहित सम्मान गरेको छ।  

यस घटनामा भाटभटेनी सुपरमार्केटले ८० लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको जनाएको छ। 

Previous Post

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

Next Post

मेडिकल राहत सहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

RelatedPosts

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
समाचार

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

April 23, 2026
Next Post
मेडिकल राहत सहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

मेडिकल राहत सहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार