काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा द्वारा महामन्त्री डा. शशांक कोइरालालाई उपसभापतिमा प्रस्तावगर्नुभएकाे हाे । यसै प्रस्तावसगै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच गठबन्धनको प्रयास शुरु भएको हाे । उता नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेकाे छ भने यता डाः शशांक काेईरालाई उपसभापतिमा प्रस्ताव गरीएकाे हाे ।
अनलाइन खबरका अनुसार सभापतिका उम्मेदवार देउवाले कोइरालालाई आफ्नो टिमको उपसभापतिमा बस्न प्रस्ताव गरेका हुन् । दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएका छन् ।