Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

दोभानचौर खबर by दोभानचौर खबर
December 11, 2021
in राजनीति, दाेभानचाैर आज
0
ramchandra paudel

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने हुनुभएकाे छ ।

संस्थापन पक्ष इतरमा साझा उम्मेदवार छनोटका लागि पहल गर्नुभएकाे थियाे । पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेकाे भए पनि सहमति जुट्न नसके पछी आफ्नाे उम्मेदवार बाट पछी हटेर राजनितिक उदारता देखाउनु भएकाे छ ।

याे संगै सधै पार्टि नेतृत्वमा उही अनुहार दाेहाेरिनु हुदैन दाेश्राे तहका लागी त्याग गर्न सक्नुपर्छ भन्ने देखाउछ ।

उम्मेदवारीबाट पछी हटेकाेबारे जानकारी उँहाले आफ्नाे प्रेस विज्ञप्ति जारी गर्दै दिनुभएकाे हाे र उहाकाे टिमबाट शेखर काेईराला सभापतिमा उमेदवारी दिनुहुने छ ।

Previous Post

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा द्वारा महामन्त्री डा. शशांक कोइरालालाई उपसभापतिमा प्रस्ताव

Next Post

रुकुममा नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको शव भेटियो

RelatedPosts

गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
दाेभानचाैर आज

आज केन्द्रीय सुरक्षा समितिको बैठक

November 16, 2025
निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि २४ केन्द्रीय सदस्यको माग
राजनीति

निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि २४ केन्द्रीय सदस्यको माग

November 14, 2025
राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली
राजनीति

राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

November 14, 2025
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल
राजनीति

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

November 13, 2025
अब कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मानेर बोकिरहनु हुँदैनः कोइराला
राजनीति

हस्ताक्षर प्रमाणीकरणले पार्टीभित्र विभाजन निम्त्याउन सक्छ: डा. कोइराला

November 12, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

November 11, 2025
Next Post
एक युवकको जाजरकोटमा हत्या भएको छ ।

रुकुममा नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको शव भेटियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार